चितवन : चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केशव महर्जनले एमाले उम्मेदवार शुक्रकुमार श्रेष्ठलाई पराजित गर्नुभएको छ ।
वडा नम्वर १ मा चार जना एमालेबाट सदस्यमा निर्वाचित हुनुभएको छ । एक वडा सदस्य काँग्रेसले जितेको छ ।