भरतपुर : भरतपुर महानगरपालिका वडा नम्बर–१ को १०० मतगणना सकिएको छ ।१०० मत गन्दा ५ दलिय गठबन्धनको माओबादी केन्द्रकी उमेदवार रेनु दाहालले ३७ मत पाएकी छन् ।
त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले ४१ मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको ८ मत आएको छ ।
यस्तै भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको ३९ मत आउदा हिमला गुरुङको ३५ मत आएको छ ।