• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

निर्वाचन : सुरक्षित मतगणनाका लागि भरतपुर महानगरको तयारी (फोटो फिचर)

सुरक्षित मतगणनाका लागि चितवनको भरतपुर महानगरमा तयारी गरिएको छ । २०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक भने सुरक्षीत मतगणनाको तयारी गरिएको हो।भतरपुर महानगरपालिकाको मतगणना चितवन उद्योग संघको औधोगिक प्रर्दशनी केन्द्रको सी ब्लकमा गर्ने तयारी गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सुचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आयोगको निर्देशन पछि मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने बत्ति जडान गर्ने लगाएतका कार्यहरु भइरहेको छ।

निर्वाचन आयोगले यसपटक मतपत्रको सुरक्षामा विशेष ध्यान दिएको छ।’

शुक्रबारको मतदान सकिएपछि सोही दिन मतपत्र मतगणना स्थलमा आइपुग्ने र सर्वदलिय बैठकपछि मतगणना सुरु गरिने पौडेलले बताए। मतगणना स्थलमा तीन तहका सुरक्षाकर्मीको परिचालन गरिने तयारी छ, पौडेल भन्छन् ‘विगतमा भएका अनियमीतता सुधारका लागि यसपटक विशेष सुरक्षा व्यवस्थाा गरिएको छ।

यसपटक विगतका गल्ति दोहोर्याउन दिँदैनौं, दलका प्रतिनिधिहरुले मतपत्र च्यात्न नसकुन् भनेर विशेष व्यवस्थाा गरिएको छ। दलका प्रतिनिधीहरु बस्नका लागि छुट्टै ठाउँ छुट्याइएको छ। प्रतिनीधिहरुले हेर्न मिल्ने छुन नमिल्ने तरिकाले मतगणनाको व्यवस्था मिलाइएको छ, मतगणना स्थलमा ८ वटा सिसी क्यामेरा जडान गरिएको छ।’ उनले बाहिर हल्ला आएजस्तो मतपेटिका साटिने सम्भावना पनि नरहेको बताए।

पौडेलका अनुसार भरतपुरमा निर्वाचनको तयारी सकिने क्रममा छ, मतदानका लागि खटाउनुपर्ने कर्मचारीहरु र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा गएका छन्। मतदान केन्द्रअनुसार आवश्यक संख्यामा मतपत्र रुजु गरेर पठाइएको छ। सबै ठाउँमा मतपत्र पुगिसकेको छ। उता जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाको सम्पूण तयारी गरिसकेको छ।

भरतपुरमा यसपटक विगतका गल्ति हुन नदिने र शान्तिपुर्वक मतगणना हुने उनले बताए। २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन् । यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका यसपटक मतगणनाको सुरक्षामा कुनै कमी हुन नदिने बताँछन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मीलाई परिचालन गरिने उनले बताए।

  • तयारी
  • भरतपुर महानगरको
  • मतगणनाका लागि
  • सुरक्षित
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.