• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

वडा नम्बर १२मा कलमको घरदैलो सम्पन्न : जनजातिको शतप्रतिशत मत पनि कन्दङ्गवालाई

भरतपुर : आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका देशकै चासो र चर्चा बिषय बनिरहेको बेला अहिलेसम्म पनि उमेद्वारहरुलाई मतदातासंँग मत माग्न भ्याई नभ्याई छ । वडा नम्बर १२ पांँच दलीय गठबन्धनको दह्रो साथ र सहयोग पाएका नरेन्द्र कुमार कन्दङ्गवाले सोमबार सम्म वडाको सबै टोलमा घरदैलौ कार्यक्रम सकि सकेका छन ।

यहांँ ७ हजार ९२ मतदाता रहेको मिश्रीत समुदाय भएको यो वडामा ४० प्रतिशत बसोबास जनजाती समुदायको रहेको अनुमान छ । कन्दङ्गवा आफै पनि जनजाति हुन् । एकातिर जनजातिको मौलिक परम्परा र संस्कृतिले पनि उनीहरुबीच एकता र भाईचारा बढी हुन्छ । जनजाति समुदाय र कन्दङ्गवा बीच पनि त्यतिकै गहिरो आत्मियता र सम्बन्ध रहेको छ ।

‘मलाई अन्य समुदायले मन र मत दिईरहेका बेला जनजातिको बाक्लो उपस्थितिले कलमले आफ्नो साख गुमाउंँदैन भन्नेमा म ढुक्क छु । जनजातिको शतप्रतिशत भोत मलाई आउंँछ । ’ घरदैलो गर्ने क्रममा कन्दङ्गवाले भने । यसअघिनै वडाको हरेक गल्ली गल्ली घर घरसंँग परिचित र दुःख सुख साटेका उनलाई फेरी वडाबासीले पुनः एकपटक अध्यक्ष भएर हेर्न चाहेको उनले बताए ।

समाजशास्त्रमा स्नाकोत्तर सम्म पढेका क्षमतावान उनले वडाको विकास र निकास गर्न सकिन्छ भन्ने उनको लागि ठूलो बिषय होइन । तर उनलाई एउटा कुरामा भने चित्त बुझ्दैन अनि चिन्तित पनि हुन्छन । ‘चुनावको बेला भोट किनेर विकास गर्छु भन्नेलाई मत नदिनुहोला , उनले भने, विकास त दामले होइन कामले गर्नुपर्छ । ’ आफूले अब जित हात पारेको खण्डमा वडाबासीको लागि आयआर्जन , प्रविधिमैत्री वडा, शुसासन र पारदर्शीत जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे । हप्ता दिन भन्दा बढीको घरदैलोमा आफूले वडावासीको उत्साहजनक सहभागिता रहेको र वडाबासीको मुहारमा सधै हांँसो खुशी देख्ने गरी पुन: काम गर्न चाहेको बताए ।

कन्दङ्गवा राजनीति संँगै सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील छन । गठबन्धनको साथ पाएसंँगै उनी एकीकृत समाजवादीको तर्फबाट कलम चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन ।

  • कलमको
  • घरदैलो
  • वडा नम्बर १२मा
  • सम्पन्न
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.