• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भरतपुरवासीको आवाज : रेणु दाहाल नै चाहिन्छ


भरतपुर : भरतपुर महानगरपालिका क्षेत्रका अधिकांश युवादेखि जेष्ठ नगारिकले विकासप्रेमी, अनुभवी उमेदवारलाई मतदात गर्ने इच्छा जोहर गरेका छन् ।

भरतपुर–९ मा बस्ने युवा इच्छा सापकोटाले विगत पाँच वर्षको अवधिमा भरतपुरको मुहार फेरिएको बताइन् । भरतपुर महानगरकी निवर्तमान मेयर रेनु दाहालकै नेतृत्वमा अल्पकालीन र दीर्घकालीन योजनाहरु अगाडि बढेकाले रेनुलाई दोहो¥याउनु पर्ने बताइन् ।

‘महिलाले नेतृत्व गरेको ठाउँमा महिलाका हक, अधिकारलाई स्थापित गर्न पनि फेरि एक पटक रेनु अन्टीलाई नै जिताउँदा राम्रो हुन्छ ।’ युवा विद्यार्थी इच्छाको इच्छा छ बाँकी रहेका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवका योजनाहरुलाई समयमा नै सम्पन्न गर्न पनि रेनु दाहाललाई नै भोट दिनुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा देखिएका पोष्टहरुले पनि त्यतैतिर इंगित गरेको भन्दै उनले गठबन्धनका मेयरका उमेदवार रेनुकै पक्षमा जनलहर बढ्दै गएको बताइन् ।

भरतपुरका ८१ वर्षिय चेतनाथ पौडेल पनि गठबन्धनकै उमेदवारको पक्षमा उभिएका छन् । काम गर्नेलाई भोट हो भन्दै अगाडि थपे ‘पहिले पनि मेयरमा रेनुलाई नै दिएको हो, भरतपुरमा काम रम्रै भएको छ, अहिले पनि रेनुलाई नै दिने विचार छ ।’
भरतपुरकै कृष्णा पौडेलले भ्रष्टाचार रोक्ने उमेदवारलाई भोट दिनुपर्ने विचार राखिन् । उनले भनिन् जसले जिते पनि भ्रष्टाचार र घुसखोरी रोकेर देशको विकास गर्नुपर्छ ।

भरतपुरका ७८ वर्षिय विष्णुप्रसाद सुवेदीले पहिला पनि राम्रा काम गरेका अनुभवीलाई फेरि पनि जिताउनु पर्ने बताउछन् । भरतपुर–९ की सुधा रानाले भन्छिन्– ‘विकासको लाग रेनुले नै जित्नुपर्छ, विगतको विकासलाई हेर्दा वडामा यमलाल र महानगरमा रेनुको हाई हाई छ ।’ उमादेवी वामहासले राम्रो काम गर्ने नेतालाई भोट दिने बताउँछिन् ‘रेनु दाहालले पहिला पनि राम्रो काम गर्नुभएको छ, वडा अध्यक्षको काम पनि राम्रो छ, अब जितेर पनि राम्रो नै गर्नुहोला ।’

उक्त मत जाहेर गर्ने भरतपुर–९ का प्रतिनिधि पात्रहरु मात्रै हुन् । विगत ५ वर्षमा भरतपुर महानगरको २९ वटै वडामा भएको विकासको छलाङलाई हेर्दा अधिकांश मतदाताहरुले मेयरमा रेनुलाई नै दोहो¥याउने सोच राखेका छन् ।

  • आवाज :
  • नै चाहिन्छ
  • भरतपुरवासीको
  • रेणु दाहाल
आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.