• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

आंँपटारीका भुमिहिन भन्छन : हामीलाई रेनु दाहाल चाहिन्छ , हामीलाई मनोज रानाभाट चाहिन्छ

भरतपुर : भरतपुर महानगरपालिका वडा नम्बर २ अन्तर्गत शनिवार सुकुम्बासी टोल अन्तर्गत इन्द्रेणी टोल र मिलन टोलमा गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरेका छन । उनीहरुले दुबै टोल गरी करीब २५० घरदैलो घरी वडाका भूमिहिनसंँग मत मागेका हुन् ।

सधैभरी निराश हुने त्यो टोलमा गठबन्धनको उमेद्वार सहित शनिवार नेता कार्याकर्ताले भेटेपछि उनीहरु उत्साहित भएका छन । बत्तीको मुनिको अध्यारो जस्तो देखिने त्यो टोलमा दशकौंदेखि भुीमहिनले बसोबास गर्दै आएका छन ।

अघिल्ला निर्वाचनमा दुःखी भएका र असन्तुष्टी देखिएका उनीहरु केही महिना देखि भुमि आयोग, चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा लालपुर्जा र निस्सा वितरण गरेपछि खुशी भएका हुन् ।

घरदैलो गर्ने क्रममा इन्द्रेणी टोलमा साढे ४ दशकदेखि बस्दै आएका सुक बहादुर तामाङ्ग निस्सा पाईसकेको र लालपुर्जा आउने क्रममा रहेको बताए । ’निस्सा त पाईसक्यो, अब चुनावपछि लालपुर्जा पाईएलानी । ’तामाङ्गले भने । बर्षौदेखि जग्गा नपाएर अहिले बल्ल रेनुदाहाल र प्रचण्डको पहलमा आफूले निस्सा पाएको उनको भनाई छ । ‘हामीले बस्न खान पाउनु पर्यो , अरु भनेको देशको विकास हुनुपर्यो । ’तामाङ्गले भने ।

उनीजस्तै अर्की भूमिहिन पूर्णमाया तामाङ्ग पनि जग्गाको निस्सा पाएर दंग छिन । वडा अध्यक्ष मनोज रानाभाटसहित गठबनन्धन घरदैलोमा आउंँदा उनले अबीर लगाएर स्वागत गरिन । सो क्रममा उनले प्रतिक्रिया दिदै भनिन,‘हामीलाई अबपनि मेयर रेनु दाहाल चाहिन्छ , वडामा मनोज रानाभाटनै चाहिन्छ । अरुलाई भोट दिदैनौं ।’ वडा अध्यक्षका उम्मेदवार मनोज रानाभाट जित्दा समग्र सुकुम्बासी को हित हुने उनीहरुको तर्क छ ।

सो टोलका सचिव सानुरामु वडा अध्यक्ष का उम्मेदवार रानाभाटले कोरोनाको समयमा सबै सुकुम्बासीहरुलाई राहत सामाग्री तथा आयआर्जनका लागि कुखुराका चल्लाहरु वितरण गर्नुभएकोले जित भएपछि सुकुम्बासीले थप सहयोग आशा गरेको बताए । ‘अहिले भरतपुर महानगरपालिका रेनु दाहालले विकास प्रेमी भएको र वडा अधयक्ष युवा जोश जांँगर भएको समाज सेवाप्रेमी भएकोले पनि रानाभाटलाई भोट दिन्छौं , दिनुपर्छ । ’रामुले भने ।

सो क्रममा बोल्दै वडा अध्यक्ष उमेद्वार रानाभाटले आफूले गरेका प्रतिबद्धता पुरा गर्ने वाचा गरे । ‘मेरो यो टोलमा सार्नैदेखि रगत पसिना भिजेको छ । मैले सक्दो सहयोग पनि गर्दै आएको छु । त्यसैले पनि उहांँहरुले भारी मत दिएर जिताउनु हुनेछ ।’ रानभाटले भने । भूमिहिनको पूर्णसाथ सहयोग र उनीहरु उत्साहित भएकोले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ ।

  • आंँपटारीका
  • चाहिन्छ
  • भुमिहिन
  • मनोज रानाभाट
  • रेनु दाहाल
  • हामीलाई
आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.