• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ : कैलाली पुगेर ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकापुर हत्याकाण्डको योजनाकारको आरोप लागेर जेलमा रहेका रेशम चौधरीलाई बिना कारण थुनामा राखेको बताएका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिकामा बिहीबार दिउँसो चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छ रेशम चौधरी जेलमा छन्। कैयौं हजार मान्छे मारेकाे मान्छे जेलमा हुनु परेन, यहाँ हुँदै नभएको गल्तिमा मान्छेलाई मुद्दा लगाएर जेलमा राखेका छन्।

टिकापुर काण्डमा एसएसपीसहित ८ जना प्रहरी र एक बालक मारिएको घटनाको आरोपमा चौधरी थुनामा छन्। कैलाली क्षेत्र नं १ वाट प्रतिनिधिशभामा चुनाव समेत जितेका चौधरीलाई झुठो मुद्दा लगाएर जेलमा राखेको थारु समुदायले आरोप लगाउँदै आएका छन्।

थारु समुदायको समस्या समाधान गर्न आफ्नो सरकारका बेला ६ बुँदे सम्झौता थारु समुदायका नेतासँग सम्झौता भएको अध्यक्ष ओलीले बताए। ६ बुँदे सम्झौता कार्यान्वयन नभएको र यो सरकारले ६ महिनासम्म समस्या समाधानका लागि कुनै पहल नगरेको उनले आरोप लगाए।

कार्यक्रमा उनले भ्रष्टाचार उन्मुलन गर्न र विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न पनि मतदाता समक्ष आग्रह गरेका छन्। एमालेका उम्मेदवारले जितेमा विकास र भ्रष्टाचार उन्मुलन गर्ने कुराको जिम्मा आफूले लिने बताए। ‘म यहाँ यसकारण आएको छु, हाम्रा उम्मेदवार जिताएमा भ्रष्टाचार गर्ने छैनन्, भ्रष्टाचार गर्न दिने छैनन्, विकासका कामलाई अघि बढाउने छन्, जनताको दुःख र समस्यामा साथ दिने छन्’,’उनले भने,‘यसको जिम्मा म लिन्छु।’

अध्यक्ष ओली बिहान काठमाडौंबाट जहाजमा धनगढीको गेटा बिमानस्थलमा उत्रेर हेलिकोप्टरबाट चुनावी सभालाई सम्बोधन गर्दै बर्दगोरिया पुगेका थिए। बर्दगोरियाको चुनावी सभालाई सम्बोधन गरेपछि ओली कंचनपुरको बेलौरीमा पुगेर चुनावी सभालाई सम्बाेधन गरेका थिए। बेलौरीपछि धनगढी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ।

  • अध्यक्ष केपी शर्मा ओली
  • टिकापुर हत्याकाण्ड
  • नेकपा एमाले
  • रेशम चौधरी
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.