• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

एमाले भरतपुरको घरदैलो तीव्रता , उम्मेद्वारहरु उत्साहित

भरतपुर : नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर–१२ ले चुनावी प्रचारप्रसार स्वरुप घरदैलोलाई तीव्रता दिएको छ ।

सूर्य ध्वजाबाहक वडाध्यक्षका उमेदवार लेखराज पन्त सहित सदस्यका उम्मेद्वारहरु व्यापक जनसहभागिताका साथ घरदैलोमा जुटेका छन् ।

सो क्रममा सहयोगी टोल र सुनगाभा टोलमा मतदाताका घरघरमा पुगी उम्मेद्वारहरुले मत मागेका छन् । आफू वडावासीको सेवक बन्ने उद्देश्य बोकेर चुनावी मैदानमा उत्रिएको वडाध्यक्ष उम्मेदवार पन्तले बताउनुभयो ।

सामाजिक कार्यका सबै अनुभव र वडाको समुन्नत विकासको एजेन्डा नै आफूहरुको जीत हासिल गर्ने मुख्य आधार रहेको अध्यक्ष उम्मेदवार पन्तले बताउनुभयो ।

घरदैलोका क्रममा जनताले एमाले उम्मेद्वारहरुप्रति उल्लेख्य सद्भाव व्यक्त गरेको पाइएको एमाले वडा नम्वर–१२ का ईन्चार्ज तथा वडा निर्वाचन परिचालन समितिका संयोजक शेषमणि नेपालले बताउनुभयो । जनताको सद्भावनाले उम्मेद्वारहरु उत्साहित बनेका छन् ।

घरदैलो कार्यक्रम मार्फत उम्मेद्वारहरु सबै वडावासी मतदाता माझ पुग्ने एमाले वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपानेले बताउनुभयो ।
भरतपुर–१२ मा एमाले र राप्रपाबीच सहकार्य समेत छ ।

सोही बमोजिम वडा अध्यक्ष र तीन जना सदस्य एमालेबाट र एक जना सदस्य राप्रपाबाट उम्मेद्वार छन् ।

चुनावी सहकार्य भएका कारण सामूहिक ढंगबाट नै घरदैलो कार्यक्रम चलिरहेको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।

  • उत्साहित
  • उम्मेद्वारहरु
  • एमाले भरतपुरको
  • घरदैलो तीव्रता
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.