• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुर महानगर आर्थिक पारदर्शीताको नमूना बन्न सफल , रेनु दाहालको वेरुजु शुन्य

चितवन : नेपालका छ वटा महानगरपालिका मध्ये भरतपुर महानगरपालिका आर्थिक पारदर्शीताको नमूना बन्न सफल भएको छ । प्रमुख पदमा पुनः उम्मेद्वारी दिएकी रेनु दाहालको अघिल्लो कार्यकाल जनप्रतिनिधिको व्यक्तिगत वेरुजु शुन्य कार्यकाल बनेको छ ।

महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार महानगर प्रमुखको आर्थिक इमान्दारिताका कारण महानगर व्यक्तिगत बेरुजुको समस्या नभएको हो । महानगर प्रमुख दाहालले आफु पनि आर्थिक क्रियाकलापमा स्वच्छता चाहने र अन्य जनप्रतिनिधिलाई पनि सोही अनुसार काम गर्न निर्देशन दिने परिणामले उक्त समस्या सिर्जना नभएको लेखा प्रमुख अर्यालले दाबी गरे । आर्थिक पारदर्शीताको विषयमा जोड दिँदै उनले भने ‘अन्य महानगरपालिका जस्तो उम्मेद्वारले वेरुजु फस्यौट गर्नु पर्ने अवस्थानै आएन् ।’ स्रोतका अनुसार भरतपुर महानगरपालिकामा जो जति जनप्रतिनिधिले पुनः उम्मेद्वारी दिएका छन् कसैको नाममा पनि बेरुजु भुक्तानी गरेर उम्मेद्वारी दिनुपर्ने अवस्था थिएन् । जवकी निर्वाचन आयोगले पुनः उम्मेद्वारी दिनको लागि पेस्की फस्र्यौट गनुपर्ने, बेरुजु फस्र्यौट गर्नुपर्ने प्रावधान राखेको थियो ।

भरतपुर महानगरपालिकाकी पूर्व प्रमुख रेनु दाहाल पाँच दलीय गठबन्धनको तर्फबाट पुनः नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह (गोलाकार भित्र हसियाँ हथाडा) मा र चित्रसेन अधिकारी रुख चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । उम्मेद्वार दाहाल नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीको इञ्चार्ज समेत हुन भने अधिकारी नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापति हुन् ।

निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि निर्वाचनमा पुनः उम्मेदवारी दिने आकाँक्षी जनप्रतिनिधिले धमाधम बेरुजु फस्र्यौट गरेका थिए । चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फस्र्यौट गरेको महालेखा परीक्षकको वेव साइटमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले बेरुजुहुने जनप्रतिनिधिले पुनः उम्मेद्वारी दिन रोक लगाएपछि काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फस्र्यौट गरेका थिए ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिले बैशाख ७ र ८ गते गरि एक करोड २७ लाख ४२ हजार बेरुजु फस्र्यौट गरेका थिए । आफुु उक्त पदमा पुनः दोहोरिने मनसायमा रहेका र एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फस्र्यौट गरेका थिए । २०७८ चैत ३ गते प्रकाशित नेपाल राजपत्र खण्ड ७१ संख्या ५० भाग ५ मा निर्वाचन आधारसंहिता सम्बन्धी व्यवस्था छ । उक्त राजपत्रकोे परिच्छेद ९ दफा ४६ र ४७ मा उक्त व्यवस्था गरेको छ ।

  • आर्थिक पारदर्शीता
  • नमूना बन्न सफल
  • भरतपुर महानगर
  • रेनु दाहाल
  • वेरुजु शुन्य
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.