• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन १७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

लोकप्रिय समाचार

  • १. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६. अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ७. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

नेपाली कांग्रेसका वडा सह सचिब सहित एक दर्जन युवाहरू पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश


चितवन : पुर्विचितवन खैरहनी वडा ३ मा नेपाली कांग्रेसका एक दर्जनभन्दा बढी नेता/कार्यकर्ता पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले खैरहनी -३ को वडा कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस खैरहनी वडा न ३ का सह-सचिव श्रीहरी उप्रेतीको नेतृत्वमा दिपक नेपाली ,राजु पुलामी मगर ,अनुप माझी, सुदिप श्रेष्ठ ,अजय नेपाली ,नबिन नेपाली, नवीन खरेल र उपेन्द्र तिमिल्सिना लगायतका युवाहरु नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् |
नवप्रवेशी युवाहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य एंव शिक्षा विभाग उप प्रमुख जे एन थपलिया , नेकपा एमाले प्रदेश कमिटी सदस्य निलहरी थापा,नेकपा एमाले चितवन जिल्ला उपाध्यक्ष कमलराज पाठकले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए |
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य थपलियाले “सधै युवाहरुको भविष्य निर्माणमा नेकपा एमाले रहेको र समृद्ध नेपाल ,सुखी नेपाली निर्माणको अभियानमा युवाहरु प्रवेश अत्यन्तै सुखद रहेको” धारण राख्नु भएको थियो |
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य श्याम कार्की ,नेकपा एमाले खैरहनी नगरकमिटी सदस्य कृष्ण बन्धु भुर्तेल,नेकपा एमाले खैरहनी ३ का वडा अध्यक्ष मनोज कार्की,वडा उपाध्यक्ष एंवम खैरहनी -३ का आसन्न स्थानीय निर्वाचनका अध्यक्ष पदका उम्मेदवार सुकमाया घिसिङ ,एमाले खैरहनी -३ का वडा सचिब प्रदिप राज उप्रेती र खैरहनी नगरपालिकाका युवा नेता कुमार थापा मगरको उपस्थिति रहेको थियो |
यस अघि पनि खैरहनीमा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए |

 

  • एक दर्जन युवाहरू
  • एमालेमा प्रवेश
  • नेपाली कांग्रेस
  • पार्टी परित्याग
  • वडा सह सचिब
आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

भर्खरै

  • १.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • २.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ३.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ५.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ६.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ८.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.