• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

विहेमा अरुसँग नाचेको निहुँमा श्रीमानले श्रीमतीको गरे हत्या, आफूमाथीपनि खुकुरी प्रहार गरि गरे आत्महत्या

काठमाडौं : राक्षस पतिले आफ्नो र श्रीमतीको ज्यान लिएका छन् ।

भारत, बिहारको जेहानाबाद जिल्लाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।

त्यहाँ एक पतिले धारिलो हतियारले घाँटी काटेर श्रीमतीको हत्या गरेका छन् । त्यसपछि पतिले आफ्नै घाँटी पनि काटे । घटनाको समयमा घरमा श्रीमान् श्रीमती बाहेक कोही नभएको बताइएको छ ।

घटना शकुराबाद थाना क्षेत्रको बन्धु बिघा गाउँको हो । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ ।

श्रीमान्श्री-मतीबीच विगत ७ दिनदेखि सामान्य कुरामा पनि झगडा हुने गरेको बताइएको छ ।

सोही कारण श्रीमान अजित कुमारले घरेलु चक्कु हानेर श्रीमती संगीतादेवीको ज्यान लिएका हुन् । त्यसपछि उनले आफ्नै घाँटी पनि काटेका थिए ।

घटनापछि दुवैजना रगतमा लतपत भुइँमा लडेर कराउन थालेका थिए । आवाज सुनेर वरपरका मानिसहरू दौडिए र दुवैजना भुइँमा पल्टिएका थिए ।

हतारमा दुवैलाई उपचारका लागि सदर अस्पताल जेहानाबाद ल्याइएको थियो । त्यहाँ चिकित्सकले दुवैको अवस्था गम्भिर रहेकाले पीएमसीएचमा रिफर गरे । तर, पटना पुग्नुअघि नै श्रीमान्–श्रीमती दुवैको बाटोमै मृत्यु भयो ।

गाउँका मानिसहरूले करिब २ वर्षअघि दुवैको विवाह भएको बताएका छन् ।

बिहे गरेको केही दिनपछि दुवैको सम्बन्ध चिसियो र बेलाबखत दुवैबीच झगडा हुन थाल्यो । केही दिनअघि एक विवाह समारोहमा श्रीमान श्रीमतीसँग उनको घर गएका थिए । त्यहाँ पनि उनीहरु दुवैबीच झगडा भएको थियो ।

झगडा श्रीमतीले विहेमा अरुसँग नाचेको निहुँ थियो । स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ, अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण के हो भन्ने खुल्ने छ ।

  • आत्महत्या
  • काटे
  • खुकुरी
  • श्रीमानले श्रीमती
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.