• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

एमालेको बिशाल जनसभाले घेरियो पर्वत , अरिंगाल कस्तो हुन्छ अब चुनाबमा देख्छन : अध्यक्ष ओली


पर्वत : स्थानिय चुनाबमा एमालेको पक्षमा जनमत सृजना गर्न नेकपा(एमाले) पर्वतले शनिबार पर्वतको कुस्माबजारमा बिशाल जनसभा सम्पन्न गरेको छ । एमालेले २० हजार जना सहभागी गराउने लक्ष्य राखेर आयोजना गरेको सभामा गाउँगाउँबाट ठुलो संख्यामा समर्थकहरु आईपुगेका थिए । सभास्थल बान्द्रेबिडी भरिएर मध्यपहाडी लोकमार्गको दुई लेन बन्द गर्नुपरेको थियो । बाहिर रहनेका लागि दुई वटा डिस्प्ले मार्फत कार्यक्रम देखाइएको थियो ।

जनसभालाई सम्बोधन गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को पक्षमा देशभर जनलहर देखिएको बताउनुभएको छ । अध्यक्ष ओलीले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा बढेको जनलहर देखेर गठबन्धनमा सामेल भएका दलहरु आत्तिन थालेको बताउनुभएको हो ।
‘देशभर एमालेको पक्षमा जनलहर बढीरहेको छ।’ अध्यक्ष ओलीले भन्नुभयो‘एमालेको पक्षमा देखिएको जनलहरले गठबन्धनमा सामेल दलहरुको सातो गएको छ ।’ उहाँले पर्वतमा देखिएको जनलहरले पनि गठबन्धन गरेका दलको सातो गएको हुनुपर्छ भन्नुभयो । उहाँले देशैभर एमाले प्रबेश गर्ने लहर चलेको र घरमा पनि प्रबेश गराउनेका कारण एकछिन फुर्सद नभएको सुनाउनु भयो । पर्वतमा पनि अउध्यक्ष ओलीले बिभिन्न पार्टीका ५ सय भन्दा बढी नेता कार्यकर्तालाई प्रबेश गराउनुभयो । ‘जनप्रतिनिधीहरु नै आफ्नो दल छाडेर एमाले रोजिरहेका छन।’ अध्यक्ष ओलीले भन्नुभयो ‘सबै नेपाली जनताहरु भ्रमबाट मुक्त हुँदै एमालेमा आबद्ध हुने क्रम अझै बढेर जानेछ।

पाँच दलीय गठबन्धनका बिरुद्ध एमाले एक्लै काफी भएको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई अरिंगाल भनेर टिप्पणी गर्नेहरुले आगामी चुनाबमा अरिगंगाल के हो भनेर देखाइदिने बताउनुभयो । ‘गठबन्धनले एमालेको गुँड चलाउने प्रयास नगरे हुन्छ।’ उहाँले भन्नुभयो ‘हिजो हामीलाई अरिंगाल भन्थे, अरिंगाल कस्तो हुन्छ आगामी स्थानिय चुनाबमा देखाईदिन्छौ।’ उहाँले एमालेलाई स्थानिय तहमा जिताउन सके मात्र बिकास के हो भन्ने जनताले देख्न पाउँछन भन्नुभयो । एमालेले गरेका बिकास निर्माणका कामको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेको पालामा बिकास कस्तो हुन्छ भनेर मध्यपहाडी लोकमार्गको कुस्मा खण्ड हेरे काफी हुन्छ भन्नुभयो । आफ्नो नेतृत्वको सरकारले गरेका राष्ट्रहितका कामबाट अत्तालिएर अदालत प्रयोग गरेर हटाउने काम गरेको दोहो¥याउनुभयो । ‘एमाले बिकास गर्ने पार्टी हो, देश बनाउने पार्टी हो।’ अध्यक्ष ओलीले भन्नुभयो‘यो सबैको साझा पार्टी भएकाले सबैलाई स्वागत छ ।’

कुस्मामा रेलको स्टेशन बन्न सक्ने तर्क गर्दा त्यसलाई हाँसोमजाकको बिषय बनाएको प्रति लक्षित गर्दै ओलीले रेल आउने कुरा धागो ताने जस्तो सजिलो छैन भन्नुभयो । रेल आउन समस्या लाग्छ’ उहाँले भन्नुभयो‘धागो ताने जस्तो उत्तिबेला नै तयार हुँदैछन।’ आफ्नो सरकारका पालामा रेल खरिद गरि राखेको र अहिले चलेको बताउँदै अन्य रेलमार्ग, सुरुङ्गमार्ग पनि क्रमशः बन्दै जान्छन भन्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्र्चाज कल्पना चापागाइ र केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य पदम गिरीले आज भएको जनप्रर्दशनले पर्वत जिल्लाका सात वटै पालिकामा एमालेको जित सुनिश्चित गरिदिएको दाबी गर्नुभयो ।
एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तथा फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा र सञ्चालन सचिब गोबिन्द पहाडीले गर्नुभएको थियो । सभाअघि गाउँगाउँबाट आएको झाकी, बाजागाजा सहितको जुलुस र मोटरसाईकल ¥यालीले बजार परिक्रमा गरेको थियो । एमालेले २० हजार जना सहभागी गराउने लक्ष्य राखेर आयोजना गरेको सभास्थल बान्द्रेबिडी भरिएर मध्यपहाडी लोकमार्गको दुई लेन बन्द गर्नुपरेको थियो । बाहिर रहनेका लागि दुई वटा डिस्प्ले मार्फत कार्यक्रम देखाइएको थियो ।

  • एमालेको
  • घेरियो
  • पर्वत
  • बिशाल जनसभाले
शनिबार, चैत २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.