• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

देश जोगाउने शक्ति माओवादीमा मात्रै छ : प्रचण्ड


चितवन : नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउने शक्ति माओवादीमा मात्रै रहेको वताएका छन् ।  जनयुद्धको भिषण समयमा पूर्वि चितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेका  माओवादी जस्तो सुकै परिस्थितीमा पनि देशलाइ जोगाउन सक्षम रहेको दर्शाएका छन् । ।

राप्ती खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनितिक तथा वैचारिक प्रशिक्षण लाई सम्बोधन गर्दै पूर्वि चितवनमा पार्टीको सम्पूर्ण शक्ती केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरे ।

उनले भने,’ युद्धको समयमा पुर्वि चितवन आन्दोलनको केन्द्र थियो अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे अहिले उनिहरू हाही भएका छन ‘। उनले यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै त्यसका लागि पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिने समेत बताए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको सम्वृद्दी ,संघियता, धर्म निरिपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेन्डा संबिधान सभा मार्फत संबिधानमा लिपीबद्द गरेको बताउँदै भर्खरै सम्पन्न पार्टीको महाधिबेशनले समाजवादको दिशामा जाने विशेषखाका तय गरेको समेत बताए ।

मानब जातिका लागि जलवायू परिवर्तनले पारेको प्रभावले मानब जिवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगाएर कसरी मानव जिवनलाई सहज गराउने भन्नेमा पनि महाधिवेशनले ठोस निती लिएको समेत बताए । समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व वृद्दि र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । हजारौ शहिद तथा बेपत्ता योद्दाहरूको वलिदानिबाट प्राप्त यो ऐतिहासिक उपलब्धिहरूलाई सिँध्याउन ऐमाले नामको प्रतिगामी तत्व लागिपरेको बताउँदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताए ।

समसामयिक राजनितिक अवस्था र आसन्न स्थानिय तह निर्वाचनका बिषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई घुडा टेकाउन र अग्रगामी उपलब्धिहरूलाई संरक्षण गर्न पनि लोकतान्त्रिक शक्तिहरूका बिच गठबन्धन भएको बताए । देश जोगाउने शक्ती माओवादी मात्र हो भन्ने देशब्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेन्डालाई लिएर उच्च मनोवलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए ।

राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्ननगर पार्टी कमिटिहरूको संगठनात्मक अवस्था र पार्टीले आसन्न स्थानिय तह निर्वाचनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

प्रशिक्षण कार्यक्रममा नेकपा ऐमाले, पार्टी परित्याग गरी दन्डपाणी न्यौपाने ,बिमला न्यौपाने ,बाबुराम मरहठ्ठा ,दुर्गा कुमारी मरहठ्ठा, अशोक मरहठ्ठा ,बासुदेब रेग्मी गरी ५४ जना, नेपाली कांग्रेस परित्याग गरी जुना उपरकोटी,सुनिता कुमती ,नेत्र प्रसाद लामिछाने ,सावित्री लामिछाने , नीशा भट्टराई ,मूत्ती प्रसाद लामिछाने ,डिल्लिराम शोडारी लगायत ६४ जनाले माओवादी केन्द्र प्रवेश गरेका थिए ।

नव प्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगायर स्वागत गरेका थिए ।

सोही कार्यक्रममा रत्ननगर ,खैरहनी र राप्ती नगरपालिकाका कांग्रेस ,एमाले ,समाजवादी ,राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश गरेका थिए ।

  • जोगाउने शक्ति
  • देश
  • प्रचण्ड
  • माओवादीमा
  • मात्रै छ
शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.