• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

दाजु विदेश गए यता भाउजुलाइ देवरले गर्भवती वनाए


कैलालीका एक किशोरको बयानले सबैलाई अचम्बित पारेको छ। उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मिथ्या सावित गरेको छ।आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट ग र्भवती भइन्।

त्योपनि दाजु विदेश गएका बेला।घटनाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो।प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन्। दाजु विदेश गएको मौका पारी देउवरसँग भाउजुको हिमचिब बढ्दै जान्छ।

घटना बाहिर आएपछि उनीहरुको बयानले सबैलाई चकित बनाएको छ।किशोरले भने जब राति सबै जना निदाइसक्थे भाउजु म कहाँ आउनुहुन्थ्यो।यसो गर्दा बच्चा बस्छ भन्नेपनि मलाई थाहा थिएन।मेरो बेला भएकै छैन की जस्तो लाग्थ्यो। श्रीमान विदेश गएको एक वर्ष पछि उनकी भाउजु ग र्भवती भएकी थिइन्।

ग र्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो।

उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेसिया छन्।श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा देवरसँग सम्बन्ध कायम गरेकी थिइन्।

महिलाले देवरबाटै ग र्भवती भएको दावी गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन्। देवरले पनि भाउजुसँग सम्बन्ध कायम भएको स्वीकार गरेका छन्।ती महिलाले देवरलाई घरमै बोलाएर स म्बन्ध कायम गरेको पनि स्वीकार गरेकी छिन्।दुबै परिवारले उनीहरुको व्यबहार नै शंकास्पद रहेको बताएका छन्।

बच्चा हुर्किसकेकाले अब उनलाई जन्म दिनुको विकल्प उनीहरुसँग बाँकी छैन।यसैले अहिले देवर र भाउजुलाई गाउँलेले मिलेर जिम्मा लगाएका छन्!विषय प्रहरीसम्म पुगेको छ।

प्रहरीले सहमतिमा नै सम्बन्ध कायम गरेको दुवैले स्वीकार गरेपछि र उजुर बाजुर नगर्ने एकसाथ बस्ने सहमति भएपछि मिलापत्र बनाउँने तयारी गरेको छ।तर किशोरको उमेर सानो भएकाले निगरानी राख्ने भएको छ।

  • गर्भवती
  • दाजु विदेश गए
  • देवरले
  • यता भाउजुलाइ
  • वनाए
शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.