युट्युब हिट रियालिटी सो ‘ब्लाइन्ड डेट’ अब टेलिभिजनमा प्रसारण हुने भएको छ l ब्लाइन्ड डेट युनिट र हिमालयन टिभी बिच सम्झौता भैसकेको छ l वैशाख पहिलो सातादेखि सो प्रसारण हुने छ l ब्लाइन्ड डेटको अघिल्लो सिजनले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको थियो ।सञ्जालमा चौतर्फी चर्चा बटुलेको यस सो युवापुस्ता माझ एकदमै लोकप्रिय थियो l अहिले सिजन २ को अडिसन सुरु भएको छ । पाँच पुरुष र पाँच महिला प्रतिस्पर्धीको लागि अडिसन थालिएको छ l शिलु पोखरेल र किरण खाती गोल्डी पहिलो सिजनका विजेता हुन् l

वैशाख बाट ‘ब्लाइन्ड डेट सिजन २’ हिमालय टिभीमा

तपाईको प्रतिक्रिया