• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ८. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

प्रधानमन्त्रीसमक्ष मेचीमहाकाली बुहारी संयुक्त आवाज : जाहेरी दरखास्त प्रभावकारी कार्यान्वयनको माग


मेची माहाकाली बुहारी संयुक्त आवाज केन्द्रले जाहेरी दरखास्त सम्वन्धि प्रभावकारी कार्यान्वयनको लागी प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र वुझाएको छ ।

ज्ञापन पत्रमा मुलुकमा हत्या बलात्कार जस्ता महिलाहिंसा जस्ता जघन्न्य अपराध बढी रहेको अवस्थाको जाहेरी दरखास्त संबन्धि ऐन मा आबस्यक संसोधन होस् भन्ने माग गरिएको छ ।

जाहेरी दरखास्त सम्बन्धि ऐनमा भएको अस्पस्टताले कानुनी कारवाहि प्रक्रियामा भएको अलमल र ढिलासुस्तीलाई बढवा मिलेको र अपराधीले चलखेल गरी उन्मुक्ति पाउने आशंका गरिएको छ । जसले गर्दा पिडित ले पूर्ण रुपमा न्याय पाउने प्रक्रिया थप जटिल बन्न गएको परिस्थितिमा जाहेरी दरखास्त सम्बन्धि ऐनमा आबस्यक संसोधनका लागी ज्ञापन पत्रमा केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्ले टिम मार्फत प्रधानमन्त्री समक्ष आग्रह गरिएको छ ।

संस्थाकी कर्णाली प्रदेश संयोजक बिद्या तिमिल्सिना , बागमती प्रदेश कार्यक्रम संयोजक अन्जली श्रेष्ठ , कैलाली संयोजक जागृति बोगटी ,कालिकोट संयोजक राज्य लक्ष्मी सिंह , बझांग संयोजक शान्ति महत लगयात टिम को साथमा रहनु भएकी उपाध्यक्ष चन्द्रा काफ्लेज्युले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो ।

यस अघि सोहि टिम ले माननीय महान्यायाधिवक्ता श्री खम्ब बहादुर ज्यु लाई भेटी उक्त बिषयमा छलफल गरि ज्ञापन पत्र बुझायाको थियो।गत महिना कर्णाली प्रदेश संयोजक बिद्या तिमिल्सिना ज्युको नेतृत्वमा रहेको टिम ले सुदुरपश्चिम प्रदेश प्रमुख माननीय देब राज जोशीलाई पनि भेटेको थियो।

मेची महकाली बुहारी संयुक्त आवाजले महिला तथा बालबालिका हिंसा बिरुद्धको अभियनमा सडक संघर्षमा अग्रस्थानमा रहेर काम गर्दा पिडितले न्याय पाउने प्रक्रियामा रहेका जटिलताको नजिकबाट अनुभब गरेको छ।

विभिन्न हत्याकाण्डमा हत्त्याकै स्पष्ट किटानी जाहेरी दिने अवस्थमा पनि आत्माहत्या दुरुत्साहनको जाहेरी लिनुपर्ने विडम्वना हेको छ । सोहि अनुरुप मुद्दा फितलो रुपमा अघि बढाउदा अपराधी सजिलै जमानतमा रिहा हुने गरेका छन् ।

कतिपय हत्या घटनामा आर्थिक प्रलोभन र दबाबमा परि पिडित पक्षले जाहेरी नै नदिने अवस्था पनि सृजना हुने गेको छ । त्यस्तै कहिले काही परिवार भित्रकै मानिस तथा आफन्तको सङ्ग्लङगनता रहने गरेको पनि पाइएको छ ।

तसर्थ सम्बन्धित पक्षबाट जाहेरी नपर्दा प्रहरीले कारवाही पनि नबढाउने परिस्थिति पनि देखिएको छ।

घर भित्र बालबालिका यौन दुर्ब्यबहारमा पर्दा घटनालाई छोप्ने दुर्भाग्यपूर्ण प्रवृति प्रशस्त देखिने गरेको छ । यस अवस्थामा छिमेकी तथा विभिन्न पक्षसंग सहकार्य गरि संघ संस्थाले पनि मृतक र पिडितका पक्षबाट जाहेरी दर्खास्त दिन मिल्ने वनाउनु पर्ने माग गर्दै प्रभाबकारी रुपमा कानुनी कार्यान्वयन पक्षले घटनाको अनुसन्धान गरिनु पर्ने ब्यबस्था हुनुपर्छ भन्ने बहस गर्नु जरुरि भएको छ।

कानुनी विशेषज्ञ तथा विभिन्न सरोकार पक्षहरु माझ छलफल गरि मेची महाकाली बुहारी संयुक्त आवाज ले यस बिषय लाई घनिभूतरुपमा राष्ट्रिय बहस को बिषय बनाउने तयारी गरेको छ।

  • कार्यान्वयनको
  • जाहेरी दरखास्त प्रभावकारी
  • माग
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • २.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ३.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ४.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ६.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.