• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

वेचिएर वलात्कारको सिकार हुन पुगेकी एक युवती, उद्धार पछिको समयमा पोखिन् आफ्ना तिता भोगाई

मानिसहरुमा संबेदनशिलता हराउँदै गएको पछिल्लो घटनाक्रमले दर्शाएको छ ।बलात्कारका शिकार हुनेमा स साना नानीहरु तथा किशोरीहरु रहेका छन् जसले गर्दा आम अभिभावकमा नानी बिशेष गरी छोरी कसरि जोगाउने भन्ने चिन्ता थपिएको छ ।

१२ बर्ष अगाडी १२ बर्षे एक बालिकालाई एक पुरुषले काठमाडौको ठमेलस्थित एक रेष्टुरेन्टमा काम लागाइदिए । नुवाकोट घर भएकी बालिका पारिवारिक रुपमा एक्लो थिइन् । काठमाडौँ गएर जागिर खुवाइदिन्छु पढाइदिन्छु भनेपछि बालिकाका आफन्तले अपरिचित ब्यक्तिको साथ लगाएर बालिकालाई राजधानी पठाए ।

खानेखेल्ने उमेरकी बालिकालाई ती ब्यक्तिले राजधानीको ब्यस्त ठमेल स्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिए । आफन्त कोही नभएकी एक्ली बालिका बाध्य भएर उक्त रेस्टुरेन्टमा काम गर्न थालिन् । तर अफसोच उनलाई रेष्टुरेन्टमा यौन दुव्र्यवहार हुन थाल्यो । हुँदा हुँदा उनलाई बलात्कार समेत भयो । आखिरी थाहा भयो बालिकालाई प्रलोभन देखाएर राजधानी ल्याएका ब्यक्तिले उनलाई बेचिदिएका रहेछन् ।

उनी कसैको जबरजस्तीमा पटक पटक बलात्कारमा परिन् । केही समयपछि रक्षा नेपाल नामक एक संस्थाले बालिकाको उद्धार ग¥यो र आज १२ बर्ष वित्यो ति बालिका २४ बर्षकी भएकी छिन् । जुन बेला उनी मानसिक रुपमा निकै कमजोर बनेकी थिइन् । घटनाले दिएको मानसिक पीडाले उनलाई माथि उठ्न निकै सकस भयो र त्यसको तीतो यथार्थ बाँड्दै उनले भनिन् ।

घटनाले उनको आत्मबल निकै गिरेको थियो । मानिसहरु देख्दा डराउँथिन् । घरबाट बाहिर निस्कन सक्दैनथिन् । मानसिक तनाव र सामाजिक मनोभावनाको प्रत्यक्ष सिकार र पीडित थिइन् उनी । आफ्नै गल्तीले यो सब भएको सोच्थिन् उनी र समाजबाट भाग्ने प्रयास गर्थिन् ।

आफुजस्तै धेरै बालिका र किशोरीहरु यौनहिंशा र वलात्कारको सिकारबाट पीडामा परेको देखेपछि आत्मबल कमजोर नबनाई यस्ता घटनाको सामना र नियन्त्रणको प्रयास गर्नेतर्फ उनको मन तानियो । उनी पीडा भुलेर विस्तारै माथि उठ्न थालिन् ।

रक्षा नेपालमै उनलाई पीडा भुलाउने र मनोवल बढाउने प्रयास भयो । अहिले त्यो घटनाको स्मरणले दिने जुन पीडा थियो त्यो हटेको छ । उनी कमजोर होइन डटेर समाजका लागि वाचिरहेकी छिन् ।

आज आफुजस्तै पीडामा परेका धेरै साथीहरुको पीडा भुलाउन र यो समाजमा स्थापित गराउन लागी परेकी छिन् । नजिकबाट घटेका यौनजन्य हिंशाका घटनालाई नियालेकी उनले बलात्कार जस्तो जघन्य अपराधको घटनाका बारेमा समाज र राज्य गम्भीर बन्नुपर्ने धारणा राख्छिन् ।

बाल अवस्थामै यौनहिशांको सिकार भएकी उनी अहिले युवती भइसकिन् । उनले आफुलाई साहसिक बनाउने प्रयास गरेकी छिन् । यो समाजमा आफुजस्ता पीडितलाई निर्धक्क बाँच्ने वातावरण दिन लागी परेकी छिन् । तर कयौँ बालिका र किशोरी अहिलेपनि हिंशाको सिकार बनिरहेका छन् । समाजमा बोल्न नसकेर, हिड्न नसकेर, डरै डरमा समाजबाट भागी भागी जीवन विताइरहेका छन् ।

  • उद्धार
  • युवती
  • वलात्कारको
  • वेचिएर
  • सिकार
बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.