• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आफुलाइ जवरजस्ती गरिरहेको फोनवाट प्रहरीलाइ जानकारी गराएपछि, युवतीको घट्नास्थलवाटै उद्धार

प्रहरीले जवरजस्तीको सिकार हुदै गरेकी एक युवतीको घट्नास्थलवाटै उद्धार गरेको छ । शुक्रबार झिसमिसे साँझमा एक युवतीले आफुलाइ जवरजस्ती गरिरहेको नेपाल प्रहरीको १०० नम्वरमा फोन गरि जानकारी दिएपछि प्रहरीले युवतीको घट्नास्थलमै उद्धार गरेको हो ।

युवतीले घटनास्थल रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित खुल्ला खेतमा बताएकोले कन्ट्रोल रूमले तत्काल ईलाका प्रहरी कार्यालय लुम्बिनीमा घटनाबारे जानकारी गरायो।

ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्की कार्यालयमै थिए। घटनास्थल र घटनाबारे जानकारी पाएलगत्तै कार्कीकै कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ हिँड्यो।

आत्तिएको बेला युवतीले घटनास्थलको यकिन लोकेसन दिन नसकेकोले घटनास्थल फेला पार्न दुई(चार मिनेट बढी समय लाग्यो। यद्यपी जानकारी पाएको १० मिनेट भित्रै प्रहरी घटनास्थल पुगेको थियो।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ पिपरास्थित खुला खेतमा दुई जना युवकले युवतीमाथि जबर्जस्ती करणी गरिरहेका थिए। नजिकै प्रहरी टोली देखेपछि एक जना भागे। अर्कोलाई प्रहरीले रंगेहात पक्राउ गर्‍यो। युवतीलाई तत्कालै उद्धार गरी तत्काल अस्पताल पठायो।

उनीहरू थिए स्थानीय २० वर्षिय गणेश यादव र २६ वर्षिय सुवास यादव। प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गर्‍यो भने तत्काल भाग्न सफल भएको सुवासलाई सोही राती साढे ११ बजेतिर महजिदिया चोकबाट पक्राउ गरेको छ।

प्रहरी निरीक्षक कार्कीले युवती आफू अप्ठ्यारोमा पर्ने बित्तिकै खबर गरेकोले प्रहरी तत्काल घटनास्थलमा पुगेर उद्धार गर्न सकिएको बताए। ‘घटना हुँदै गर्दा हामी पुगिसकेका थियौं’, कार्कीले भने।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा संलग्न दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरिएको जानकारी दिए।

दुबैजनालाई रूपन्देही जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान सुरू गरिएको कार्कीले बताए।

  • आफुलाइ
  • उद्धार
  • गराएपछि
  • घट्नास्थलवाटै
  • जवरजस्ती
  • जानकारी
  • प्रहरीलाइ
  • फोनवाट
  • युवतीको
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.