• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

गो’लि र तर’बार प्र’हा’र गरि रामेछपमा तिर्थमानको ह’त्या, न्या’य माग्दै आमा(भिडियो हेर्नुस)

रामेछापका निखिल भनेर चिनिने तिर्थमान दोङ तामाङको २०६६ साल असोज ९ गते गो’लि र तर’बार प्र’हा’र गरि ह’त्या भएको उनकी आमाले बताएकी छिन । छोरा सगैँ गएको साथीकै मिलेमतोमा ह’त्या भएको भनी आफुहरुले कि’टा’नी जा’हे’री प्र’हरिमा दिएको भए पनि आफुले न्या’य नपाएको तिर्थमानकी आमाले बताएकी छिन । छोराको ह’त्या भएको १२ वर्ष बितिसके पछि ह’त्या’रा’लाई प’क्रा’उ गरेको भएता पनि सजाय नभै छुटाउने प्र’यास भएको भन्दै आफू न्या’यका लागि सहयोग माग्दै अहिले मिडियामा आएको उनले बताईन ।

२९ वर्षीय तिर्थमानलाई ०६६ असोज ९ गते ह’त्या गरि पो’ख’रि’मा फा’लि’ए’को थियो । १० गते उनको परिवार घ’ट’नास्थल पुगे पछि मात्र उनलाई पोखरिबाट निकालिएको थियो । तिर्थमान सगै गएका अर्का ब्याक्ती भने घ’ट’ना भएको स्थान नजिकै एक घरमा लु’के’को तिर्थमानकी आमाले बताईन । पछि प्र’हरी आए पछि प्र’हरीले उनलाई लु’केको स्थानबाट निकालेको उनको भनाई थियो । छोराले लगाएको सुनका गहना, मोबाइल, पैसा सबै लगेर एउटा सेन्डो गन्जी मात्र लगाएको अवस्थामा श’व भेटिएको उनको भनाई छ ।

छोराको ह’त्या ज्ञान बहादुर भन्ने र उस्को छोरा मिलेर गरेको ती आमाले बताएकी छिन । आफ्नो छोराको ह’त्या भएको बेला उक्त स्थानबाट छोराको श’व निकालि प्र’हरीमा उ’जुरी द’र्ता गर्न लगायतका कुरामा आफुलाई त्यो बेला सहयोग गर्ने पासाङ लामालाई पनि त्यही ज्ञानबहादुले मा’रे’को उनको भनाई छ । आफुलाई सहयोग गरेकै निहुँमा ज्ञानबहादुरले पासाङलाई बि’ष खान बा’ध्य बनाएको भन्ने आफुले सुनेको उनले मिडियामा बताएकी छिन । आफुले यो १२ वर्षमा धेरै चो’टि प्र’हरिमा धाएको उनले बताईन ।

अहिले भने ती ह’त्या’रालाई प्र’हरीले प’क्रा’उ गरेको छ । यश अघि पनि प्रहरीले उनलाई पक्रा’उ गर्न जादाँ बाबुराम भन्ने ज्ञानबहादुरका मितले उनलाई भगाउने गरेको आफुले थाहा पाएको तिर्थमानकी आमा बताउँछिन । अहिलेसम्म फरार भएका ज्ञानबहादुरलाई प्र’हरीले अहिले भने घरबाट नै प’क्रा’उ गरेको हो । काठमाडौमा बसेर ठे’क्का पट्टा काम गर्दै आएका तिर्थमानलाई लु’ट’पा’ट गरेर ह’त्या गरेको हुनसक्ने उनले बताईन । छोराको साथमा रहेको ४ लाखा रुपैयाँ, सुनको सिक्री, औठी, मोबाइल इत्यादी केही नभेटिएको उनले बताएकी छिन । त्यसैले लु’ट’पा’टकै लागि ह’त्या भएको लागेको बताईन ।

अहिले घरमा कमाउने छोरा नभएकोले नातीनातिना पाल्न गार्‍हो भएको उनले बताईन । आफू श्रीमानसगँ अलग भएर बसेको २० वर्ष भै सकेको उनले बताईन । अहिले प्र’हरीले ह’त्या’रालाई प’क्रा’उ गरेता पनि मिलेमतोमा छुटाउने कुरा भै रहेको भन्ने आफुले सुनेकोले गर्दा ह’त्या’रालाई क’डा स’जाय होस भन्ने आफ्नो चाहाना भएको र आफुले नातिनातिनाका लागि उचित क्ष’ति’पू’र्ति पाउनु पर्ने माग राखी आफू मिडियाको सहयोग माग्न आएको तिर्थमानकि आमाले बताएकी छिन। (भिडियो हेर्नुस)

शनिबार, पुष १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.