• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचन प्रयोग गरिएको चितवन मिडटाउन रिसोर्ट संचालनमा

चितवनको भरतपुरमा नयाँ होटल संचालनमा आएको छ।विभिन्न क्षेत्रका ६२ जनाको लगानी रहेको उक्त होटल हाकिमचोकमा राजमार्ग संगै संचालनमा आएको हो।

स्वोदेसि तथा बिदेशी पर्यटकलाइ लक्षित गरि संचालनमा ल्याइएको चितवन मिडटाउन रिसोर्ट (सिएमटि) १ बिघा क्षेत्रफलमा रहेको छ।

सोमबार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय , पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याईएको जानकारी दिए ।

रिसोर्टमा राजमार्ग भएर हिड्ने यात्रुको लागि यथेष्ट पार्किङ्ग र सबै सुविधा सहितको सेवा दिने उद्धेश्य सहित रिसोर्ट सञ्चालन ल्याइएको हो । लामो दुरिका निजि सवारीसाधन प्रयोग गरि यात्रा गर्नेलाइ पावर स्लिपको समेत ब्यबस्था गरिएको छ। जसमा रातको जिनसुकै समयमा आएर ३/४ घन्टा आराम गर्न पाइने छ।

होटलमा ४२ ओटा आधुनिक सुबिधा सम्पन्न रुमहरु रहेको सिएमटिका प्रबन्ध निर्देशक मदन घिमिरेले बताए।
उनका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना दुइवटा हल रहेका छन । जसमा २ सय र ७ सय जना क्षमता रहेको छ

एकैपटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ ।

चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचन र वातावारणमैत्री विजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीको दाबी छ । आगामी दिनमा डिस्को बार सहितको अत्यधुनिक बसको सुविधा दिन लागिएको बताउंँदै अध्यक्ष दुवाडीले विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकलाई डिनरको सुुविधा सहित घरसम्म पुरयाउने व्यवस्था गरिने बताए ।

कार्यक्रममा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भुकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसंँगै सेवा शुरु गर्न लागेको जानकारी दिए । घिमिरेका अनुसार अहिले ६२ जनाले प्रत्यक्ष रोजागारी पाएको र निकट भविष्यमा यो संख्या सय सम्म पुग्न सक्ने उनले बताए ।

राजमार्ग भएर हिड्ने यात्रुको लागि छोटो समयको लागि आराम गर्ने र सुत्ने सुविधा समेतको व्यवस्था गरिएको घिमिरेले बताए ।

यसलाइ बिजनेस क्लबको रुपमा परिबर्तन गर्दै अन्य स्थानमा पनि ब्यापार संचालनमा ल्याउने रिसोर्ट ब्यबस्थापनले जनाएको छ।

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.