अर्जुन पौडेलको चुम्बन गरिस्यो सार्वजनिक,बिमल र अन्जली रोमान्टिक मोडमा (भिडियो)
गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’सार्वजनिक भएको छ ।
गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान)ले साथ दिएकी छिन ।सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेका मोडल बिमलअधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ ।
अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ ।भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन ।
राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो
भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।