• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ३. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ४. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

  • ९. आज चैते दसैँको घटस्थापना

  • १०. समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

८१ वर्षीय बुढालाई धो का दिएर फ रार भइन् श्रीमती,घरको सम्पत्ति पनि यसरी लु टेर फ रार (भिडियो हेर्नुस्)


८१ वर्षीय बुढालाई धो का दिएर फ रार भइन् श्रीमती,घरको सम्पत्ति पनि यसरी लु टेर फ रार (भिडियो हेर्नुस्)

सुनसरीको इटहरीमा ८१ वर्षीय शमशेर गुरुङकि श्रीमती हिजो बिहान ४ बजेदेखि घरबाट फ रार भएकी छिन् ।सधैं बिहान कसरत गर्न हिड्ने गरेको तर हिजोदेखि चाहिँ उनी हराएकी छिन् ।बुढा बाजे शमशेरका अनुसार श्रीमती हराएपछी उनले दराज फो डेर हेर्दा त्यहाँ भएका सबै गरगहना,पैसापनि ह राएको उनले पाए ।

आमा बितेको धेरै भएपछी बुढा बाउको वृद्ध अवस्थामा हेरचाह हुन्छ भनेर छोराछोरीले उनलाई अर्को विवाह गर्न लगाएका थिए ।विवाह भएको २ महिना नबित्दै कान्छी श्रीमतीले सबै सम्पत्ति लिएर फ रार भएकी छिन् ।

छोरी कुमारी लिम्बू गुरुङको अनुसार बुवा इटहरीमा एक्लै भएको र आफैंसंग बस्नु भन्दा बुवाले आफ्नै घरमा बस्ने भनेको हुँदा बुवा को सल्लाह लिएर अर्कि आमा विवाह गरिदिएको उनले बताइन् ।
यसरी बुवालाई सहारा खोजेर ल्याएको तर कान्छी आमाले सम्पत्ति लिएर फ रार भएको हुँदा आफुलाई दुख लागेको उनले बताइन् ।

६० वर्षीय कान्छी आमाको आफ्नो बुवासँग तेस्रो विवाह भएको कुरा कुमारीले हामीलाई बताइन् ।उनको पहिलो श्रीमान सिक्किममा रहेको र उनलाई छोडेर संखुवासभामा अर्को मान्छेसंग उनी आएको र अहिले आफ्नु बुवासंग उनको विवाह गरेको तर बुढा बुवालाई पनि उनले धो का दिएको छोरी बताउछिन् ।

यसरी आफ्नो बुढेसकालको सहारा भनेर ल्याएकी श्रीमतीले आफुलाई धो का दिएर सारा सम्पत्ति लिएर फ रार भएको हुँदा आफ्नो निकै गाह्रो भएको र सबैले श्रीमतीलाई खोजेर ल्याइदिन बुढा बुवा अपिल गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-https://youtu.be/61eZdD4aoBI

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आज चैते दसैँको घटस्थापना

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ३.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.