• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

उत्तेजना शान्त पार्न यौनांगमा सिमीका गेडा हालेपछि…

अमेरिकामा एकजना युवकले यौन सन्तुष्टिका लागि भन्दै आफ्नो यौनांगभित्र ६ वटा सिमीका गेडा हाले । तर ती सिमीका गेडा उनको यौनांगभित्रको नली (युरेथ्रा) मै अड्किएपछि उनलाई आपतकालीन अवस्थामा अस्पताल दौडाउनु परेको छ । नाम नखुलाइएका ती ३० वर्षीय युवक अमेरिकाको मिचिगनका बासिन्दा हुन् ।

विर्यस्खलनका बेला सिमीको अनुभव गर्दै बाहिर फ्याँक्ने चाहनामा उनले यौनांगभित्र सिमी घुसाउने जोखिम मोलेका थिए । ग्चययिनथ ऋबकभ च्भउयचत नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उनले विर्यस्खलको प्राकृतिक झट्काले नै सिमीका गेडा बाहिर हुत्याउन सकिने अनुमान गरेका थिए । तर उनी असमर्थ भए ।

त्यसपछि उनलाई अस्पताल आउनुपर्‍यो, जहाँ डाक्टरहरुले ठूलो मेहेनत गरेर उनको यौनांगबाट सिमीका गेडा बाहिर निकाले । अस्पतालमा आएपछि पनि उनले सुरुमा डाक्टरहरुलाई सत्य कुरा बताएनन् । आफूले पहिले यौन सम्पर्क गरेको र त्यसपछि पिसाब फेर्न गाह्रो महसुस भएको बताए ।

आफूले यौनांगभित्र सिमी घुसाएको कुरा उनले डाक्टरहरुलाई बताएनन्, सुरुमा । डाक्टरहरुले उनको यौनांगको सिटी स्क्यान गर्दा नलीभित्र १५ मिलिमिटर साइजका ६ वटा सिमीका गेडा देखिए । त्यसपछि सोधपुछ गर्दा बल्ल उनको कर्तुतको पर्दाफास भयो ।

डाक्टरहरुले ती मध्ये एउटा सिमीको गेडालाई क्रिम लगाएर हातले निचोर्दै बाहिर निकाले । अन्य पाँच वटा गेडा त्यसरी निकाल्न सकिएन । अर्को दिन शल्यक्रिया गरेर उनको यौनांगको नलीबाट थप ५ वटा सिमीका गेडा बाहिर निकालियो ।

डरलाग्दो त के भने चारवटा सिमीका गेडा उनको यौनांगको बीच भागसम्मै पुगेका थिए र एउटा त मुत्रथैलीभित्री छिरेको थियो । शल्यक्रियापछि ती युवकलाई सोही दिन अस्पतालबाट डिस्चार्ज गरिएको र उनी हाल स्वस्थ रहेको डाक्टरहरूको भनाइ छ ।

एजेन्सी

बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.