• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनबाटै लाइसेन्स नवीकरण सुरु गरिँदै, नयाँ लाइसेन्स वितरण भने अझै अनिश्ति

चितवनबाटै अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले यही महिनाबाट नवीकरणको काम सुरु गर्ने गरी गरी तयारी थालिएको जनाएको छ । सेवा कार्यालयका प्रमुख सुवास उप्रेतीले यातायात विभागले चितवनको कार्यालयमा पनि सिस्टम जोड्ने तयारी थालेको बताए ।

आफूहरुले सबै प्रक्रिया पूरा गरेर कागजात विभागमा पठाएको बताउँदै उप्रेतीले अब विभागले सिस्टम जोडिदिएपछि नवीकरणको काम सुरु हुने बताए ।

दशैं अघि नै सेवा दिने व्यवस्था मिलाउने गरी तीव्र रुपमा प्रक्रियाको काम भइरहेको विभागबाट जानकारी आएको उप्रेतीको भनाइ छ । प्रदेश सरकारले यही भदौ ४ मा चितवनबाट लाइसेन्स सम्बन्धी सम्पूर्ण काम (नवीकरण तथा नयाँ लाइसेन्स वितरण) गर्न पाउने निर्णय गरेको थियो । प्रदेशले अहिले भएकै कार्यालयमा व्यवस्थापन गरेर नवीकरणको काम तत्काल सुरु गर्न निर्देशन दिएको थियो ।

जसअनुसार पहिलो चरणमा लाइसेन्स नवीकरणको काम सुरु गर्न लागिएको उप्रेतीले बताए । उनले अहिलेको कार्यालय र संरचनामा नयाँ लाइसेन्स वितरणको काम भने सुरु गर्न नसकिने बताए । नयाँ लाइसेन्स वितरणको लागि सबै मापदण्डा पूरा भएको ट्रायल सेन्टरसहित अन्य विभिन्न संरचनाहरु चाहिने बताउँदै उप्रेतीले चितवनमा यो संरचना नरहेको बताए ।

यो संरचना बनाउन बजेट भए पनि जग्गाको अभाव रहेको उनले बताए । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय अगाडिको सामुदायिक वनको खाली जग्गामा व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय ४ वर्ष अघि नै भएको थियो ।

४ वर्षअघि नै चितवनमा व्यवस्था कार्यालय स्थापना गरेर लाइसेन्स वितरण गरिने भन्ने निर्णय भए पनि जग्गा अभावका कारण हालसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय स्तरमा वनको जग्गा दिने सहमति भए पनि संघीय वन मन्त्रालयमा गएर रोकिएको उप्रेतीले बताए । वन क्षेत्रको जग्गा प्राप्तिको लागि संघीय वन मन्त्रालयले थप आवश्यक कागजात मागेको बताउँदै उप्रेतीले आफूहरुले प्रदेश मन्त्रालयमार्फत संघमा फाइल पठाएको बताए ।

संघीय मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय चितवनलाई जग्गा स्वामित्वमा दिने बित्तिकै अर्थात भोगचलन गर्न दिने बित्तिकै आफूहरुले भवनसहितको संरचना बनाउन सुरु गने उप्रेतीको भनाइ छ ।

संरचनासहितको नयाँ भवन बनेपछिमात्र लाइसेन्स वितरणको काम सुरु हुने भएकाले चितवनमा लाइसेन्स वितरण कहिलेबाट सुरु हुन्छ भन्ने अनिश्चित रहेको उप्रेतीले बताए ।

चितवनबाट अहिले सवारी सम्बन्धी सम्पूर्ण काम हुने गर्दछ । सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपि, बिलबुक नवीकरण, पटके जाँचपास र रुट परमिट लगायतका सेवा उपलब्ध छन् । अरु प्रदेशबाट बागमती प्रदेशमा नामसारी गर्न परेमा पनि चितवनकै कार्यालयबाट हुने गर्दछ । सवारी तथा लाइसेन्स सम्बन्धी सबै काम गर्न चितवनले सबै अधिकार पाए पनि संरचनाको अभावमा सबै सेवा वितरण दिन नसिकएको उप्रतीले बताए ।

लाइसेन्सका लागि चितवनवासीहरु हेटौंडा, बिरगञ्ज, काठमाडौं, पोखरा, कावासोती, बुटवल लगायतका शहरमा पुग्ने गर्दछन् । अधिकांश चितवनवासीहरु हेटांैडाको कार्यालयमा पुग्ने गरेको त्यस कार्यालयले जनाएको उप्रेतीले बताए ।

  • Sweet Nepal
  • sweet nepal . com
बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.