×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

लोकप्रिय समाचार

  • १. नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २. आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४. भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५. मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६. आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

  • ७. आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ९. देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

  • १०. एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

सिरहामा एकाबिहानै दुई परिवारबीच कुटपिट, एक जना महिलाको मृत्यु


लहान, १६ भदौ । सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हँुदा एक महिलाको मृत्यु भएको छ ।
सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।
भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताउनुभयो । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ ।

बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन
एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

लोकप्रिय

  • १.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २.
    आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४.
    भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६.
    आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

भर्खरै

  • १.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • २.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ३.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • ४.
    बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

  • ५.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ६.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ७.
    एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • ८.
    आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.