• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नवलपरासीमा बाढी : लगाएको कपडाबाहेक केही बचेन, समयमा राहत नपुग्दा खालिपेट बस्न बाध्य

नवलपरासी: पश्चिम नवलपरासी बाढी पीडितका लागि समयमा राहत सामाग्री नपुग्दा खालिपेट बस्न बाध्य भएका छन् । बाढीले खाद्यन्नदेखि भाडाँकुडाँ समेत बगाएपछि यतिबेला रामग्राम नगरपालिकाका बाढी पीडित समस्यामा छन् ।

भदौ १० गते आएको बढीले घरमा केही पनि बाँकी नरहेको पीडित परिवारको दुखेसो छ । रामग्राम१ बस्ने जनार्दन बाँसफोर भन्नुहुन्छ, ‘हाम्रो त खाने खाद्यन्न सामाग्री सहित भाडाँकुँडा पनि बचेन ।’ उहाँले यति ठूलो बाढी गाउँमा पहिलो पटक देखेको बताउनुभयो ।

बाढीले लगाउन कपडा समेत नछोडेपछि अहिले उनीहरुलाई लगाउन खान नै मुस्किल छ । बाढीको सबैभन्दा ठूलो असर सदरमुकामको रामग्राम नगरपालिका भित्रका १,२,३,५,६ वडामा देखिएको छ । यहाँका अधिकांश मानिसको शरीरमा लगाएको कपडा बाहेक बाढीले अरु केही सकुशल नछोडेको पीडितहरुले बताए ।

रामग्राम–१ बस्ने पुरन चौधरिले भन्नुभयो, ‘यस्तो विपतको बेला राज्य पक्षबाट पनि हेपिएको महशुस गरेका छौं । सबैभन्दा धेरै प्रभावित पालिका भित्र अहिलेसम्म न त राहत आयो न त क्षतिको विवरण संकलन गर्ने काम भयो ।’

रामग्राम नगरपालिकामा बाढी प्रभावित वडाहरूमध्ये वडा नं. १ सहुवाटिकरमा अधिकांश गरिब घर रहेका छन् जुन नदिको छेउ मै छन् । यहाँ बस्ने स्थानियहरू राहतको पर्खाइमा छन् । बाढी आएको दुई दिन बितिसक्दा पनि राहत नआएर समस्यामा परेको पीडितहरुको भनाइ छ । त्यतिमात्र नभई यहाँ कुनै सरकारि निकाय पनि अहिलेसम्म क्षतिको विवतरणदेखि संकलनदेखि कुनै सान्तवना दिनसम्म पनि कोही नपुगेको उनीहरुको गुनासो छ ।

अहिलेको बाढी २०४५/०४६ को भन्दा कयौं गुना ठूलो थियो । यो बाढीको सतह सरकारि कार्यालयमा समेत ५र६ फिट रहेको थियो । नेपाल प्रहरी पश्चिम नवलपरासि र नेपाली सेनाको व्यारेक समेत बाढीको डुबानमा पर्यो । बाढी पिडितलाई उद्दार गरिरहेको निकाय स्वयं बाढीको डुबानमा पर्यो ।

यता प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्र कुमार मिश्रको टिम हिजो सिमावर्ति क्षेत्रको बाढी डुबान क्षेत्रमा अवलोकन गरेको छ । यस्तै पूर्व संविधानसभा द्वोय विक्रम खनाल र देवकरण कलावरल ( जैसवाल) र स्थानिय नेता उमेश चन्द यादवको समूहले प्रतापपुर गाउँपालिका वडा नं. ३ नन्दपुरको मुसहर बस्तीमा करिब ४० घरदुरिलाई राहत वितरण गरेका छन् ।

आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.