: नौबिसे-नागढुंगा सडकखण्ड अन्तर्गत् धादिङ र काठमाडौं जिल्लाको सीमा क्षेत्रमा रहेको चिसापानी भन्ने स्थानमा केही बेर अघि पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
केही दिनदेखि परेको अविरल वर्षका कारण त्रिभुवन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । हिजो खसेको पहिरो पन्साएर सवारी सञ्चालन हुन थालेकोमा फेरी चिसापानीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।।