बिना सापकोटा बिना लाई देख्ने व्यक्ति ? देख्ने व्यक्ति को हुन् त पहिलोचोटी मिडियामा हेर्नुहोस ?
लामो समय देखि हराइ रहेकी नवलपरासी बा सु पुर्ब गैंडाकोट कि बिना सपकोटा को अजै आत्तो पत्तो छैन । तर केही youtube च्यानल हरुमा बिना भेटिन भनेर , बिनाको लास फेला पर्यो भनेर समाचार आएको छ ।
यस्तै मा फेरि बिना बिरगंज मा देखिन भनेर समाचार आएको छ । १ youtube च्यानल मा उप्लोद भएको को भिडियो मा बिना लाई बिरगंज मा देखेम भनेर कमेन्ट गरे पछी तेहि कमेन्ट को आधारमा खोज तलास गर्दै जादा बिना सापकोटा लाई बिरगंज तिरा देखेको भनेर १ महिला ले फोने सम्पर्क मार्फत जान्कारी दिएकि छिन । बाकी भिडियो मा हेर्नू होस
https://youtu.be/tDNa751k9DQ
कहाँ हराइन् बिना ? गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता छिन्। छोरी हराएको पीरमा ४८ वर्षीया रीता सापकोटाले झपर्दी टोलस्थित घरमा ११ दिनदेखि आफूलाई सम्हाल्नै सकेकी छैनन्। काखमा सिरानी च्यापेर रुँदै बस्छिन्। बेला–बेला बरबराउँछिन्। घरमा आउने आगन्तुकलाई उनी छोरी छिटो खोजीदिन अनुरोध गर्छिन्।
https://youtu.be/tDNa751k9DQ