• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भासु दुर्घटना : छोरी गुमाएका चालकको बयान, ‘मोटरसाइकल बचाउँदा जीप भीरमा खस्यो’

धनगढी: बुधबार साँझ धनगढीबाट डोटीको जोरायल गाउँपालिका, गैरा गइरहेको प्रदेश ३ ०१ ०२३ च ९०५९ नम्बरको जीप भासु भिर क्षेत्रमा दुर्घटनामा पर्यो। चुरे गाउँपालिका–३ मा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। भने, ३ जना घाइते भए। दुर्घटनामा परि चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको थियो।

अहिले घाइते भएका चालक जोरायल–१ का चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउदको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका जीप चालक रमेश खड्काले अगाडि आएको मोटरसाइकल बचाउने क्रममा जीप भिरबाट तल खसेको बताएका छन्।

यस्तो छ उनको बयान:
मेरी श्रीमती(निर्मला) सुत्केरी भएकी सालीको स्याहार गर्न धनगढीमा थिइन्। छोरी एलीसा पनि आमासँगै थिइन्। बुधबार म उनीहरु दुवैलाई घर लग्न धनगढी आएको थिए। सोही क्रममा नातामा दिदी पर्ने दुर्गा र उनका छोरा शुशिल साउँदलाई पनि जीपमा बोकेर गैरातर्फ हिँडेको थिएँ। बाटोमा कुहिरो लागेको थियो। भासु भिर कटेपछि मेरो अगाडि अचानक एउटा मोटरसाइकल आयो। त्यो मोटरसाइकल २ वटा गाडीलाई ओभरटेक गरेर आएको थियो। मेरै साइडमा(बायाँतर्फ) आएको त्यो बाइक चिप्लेर मेरो जीप मुनी आयो। त्यसलाई बचाउन त पर्यो। बाइकलाई बचाउन मैले स्टेयरिङ घुमाए। त्यसपछि जीप भिरतिर खसिहाल्यो। जीप करिब ३ सय मिटर तल पुगेर रोकियो। सीट बेल्ट बाँधेकाले होला जीप रोकिँदासम्म म आफ्नै सिटमा अडिक थिए। तर मेरी छोरी र श्रीमती जीपबाट खसिसकेका रहेछन्। म हत्तपत्त जीपबाट ओर्लिए। छोरीको स्वास रोक्किसकेको थियो। माथिबाट थुप्रै मान्छेहरु हेरिरहेका थिए। अचेत अवस्थामा रहेकी निर्मला(श्रीमती)लाई बोक्न खोजे तर सकेन। मैले माथिबाट हेरिरहेका मान्छेहरुलाई गुहारे तर कोही पनि आएनन्, बस् उनीहरु रमिता हेरिरहेका थिए। जसोतसो निर्मलालाई बोकेर भिरमा उक्लिँदै थिए, एकजना दाई आए। उनले सहयोग गरे। मैले विगत ९ वर्षदेखि धेरै राजमार्गमा गाडी चलाए तर यस्तो बज्रपात कहिलै परेन। ऊ निर्मलाको अवस्था रोएर बेहाल छ(श्रीमतीलाई देखाउँदै), छोरी गुमाइसके।

शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.