चितवनमा निउरो टिप्न गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु
चितवन, असार ७ –
चितवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नं ५ मगरटोल बस्ने अन्दाजी ३०/३२ वर्षीय गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकारी जनकौली मध्यवर्ती सामुदायिक वनभित्र निउरो टिप्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरी मृत्यु भएको थियो ।
आज करिब साढे १ बजे अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गैंडाले बहिनीकै आगाडी दिदी लाई आ*क्र*म*ण गरेर मा*रे पछी , बहिनी भइन बे*होस
लक्ष्मीको श्रीमान र लक्ष्मी संगै मिडियामा ! पत्रकारलाई हम्मे हम्मे ! Laxmi Sunar ! Suman