लक्ष्मीको भाउजू र बहिनी पहिलोपटक मिडियामा,हाम्रो अगाडीनै ज्वाइँ ले कुटपिट गर्नु हुन्थ्यो
जात को कारण नै माया गर्न्र जोडी छुटिनु परेको छ । तनहु जिल्ला भानु नगरपालिका वार्ड नम्बर १३ मा यस्तै घटना घटेको छ । 20 बर्सिकी लक्ष्मी सुनारको छिमेकि गाउँको छेत्री केटी संग माया बस्छ । उनी हरु को प्रेम 36 महिना सम्म चल्छ र पछी दुबै जाना 1 आर्को सङ छुट्टिन नसक्ने भएसि गाउँ बाट भागेर बिवाहा बन्दन मा बादिन्चन । उनी हरु तनहुँ बाट आबुखैरेनी गयर कोठा डेरा मा लियर बस्छन् । उनिहरुको जीवन सामन्य चलेको हुन्छ । तर केही समय पछी केटाले लक्ष्मी सुनार लाई विभिन्न खल्को मानसिक यातना दिन थाल्छ साथै सारिरिक रुपमा नि यातना दिने गर्छ । दिनहु लक्ष्मी लाई कुटपिट गर्ने गर्छ । रिस को झोक मा मोबाईल को चार्जेर ले घाँटी बाद्ने तथा सिरानी ने मुखा चोप्दिने अनि आतालिय पछी चोर्दिने गर्छन् । आफ्नो ज्यान लाई नै खातरा भए पछी लक्ष्मी सुनार दराउन्चिन ।
लक्ष्मीको भाउजू र बहिनी पहिलोपटक मिडियामा,हाम्रो अगाडीनै ज्वाइँ ले कुटपिट गर्नु हुन्थ्यो