१०० बर्षिय आमा ,श्रिमान बि’त्दा उठाउन कोहि आएनन् ,घर जादा गु”खान आकि भन्छन् ,क’ठै आमा (हेर्नुस् भिडियो)
१०० बर्षिय बृद्ध हजुरआमा जस्को श्रिमान बि’त्दा समेत समाजले उठा’उन आएन् । आफ्नो घर जादा गु खान आइस् भन्छन् ,आफन्त भन्ने कोहि पनि छैनन् । उहाँ बृ’द्ध हजुरआमाको बुढेसकालमा एकदमै धेरै बि’चल्ली । उमेरले गलाएको यो परि’पेक्षमा समेत आमा सबै काम गर्न बा’ध्य हुनुहुन्छ ।
खरले छाएको झु’पडि अनि झुपडि भित्र सय बर्षिय बृद्ध आमा नितान्त एक्लै बस्नुहुन्छ । उमेरको हिसाबले पनि एउटा युग नै परिवर्तन गरिसक्नु भएकि आमालाई यस्तो अवस्थामा सहाराको एकदमै आवश्यक पर्छ तर कोहि नहुदाको पीडा आमालाई भन्दा बढि कस्लाई नै थाहा होला र ।
आमाको आफन्त भ’न्ने कोहि पनि छैन् । आमा भ’न्नुहुन्छ कि बिरामि हुदा समेत पानी खान दिने समेत कोहि छैन् ।धेरै रातहरु अभावमा बे’थित गर्दै भोकभोकै पनि सुतेको कुरा आमा भक्का’निदै बताउनुहुन्छ । भोकको पीडा एकातिर आफ्नो श्रिमान बि’त्दा गुहार माग्दै गर्दा कोहि पनि छिमेकि नआउनुले आफुलाई रुन बा’ध्य बनाउने गरेको आमा बताउनुहुन्छ।