बिनय आचार्य सानै देखि गजल र मुक्तक लेख्न मा जागर गर्ने
बिनय आचार्य ले यो लकडाउन मा एउटा गजल बनाएका छन
कसरि बिताउन दिन टोलाउने बानी लागेपछी
सधैं तिम्रोयादमा हराउने बानी भयछु ,
तिम्रै मायामा पागल हुने बानी लागेपछि ,
मायाको घर बनाईएको छ,
बाच्न सक्दिनँ तिमी बिना मुटु तिमिले लगेपछि ।
एक्लै -एक्लै हुँदा साथ दिने तिमी पाएपछि ,
भने अनि खोजे जस्तो मान्छे तिमीलाई भेटेपछि ।
मन भित्र मायाको घर बनाई तिम्रो तस्बिर सजाय पछि ,
कसरी बिताउ कि म तिम्रै यादमा टोलाउने बानी लागे पछि।
सधैं भरी तिमिलाइ हेरिरहने बानी लागेपछि ,
आफुलाइ भुली तिम्रो मायामा हराइ सकेपछि।
मनभित्र मायाको घर बनाइ तिम्रो तस्बिर सजायपछि,
कसरी बिताउ दिन तिम्रै यादमा टोलाउने बानि लागेपछि ।
तिम्रो त्यो नसालु हेराईमा डुब्ने बानी लागेपछि ,
तिम्रो त्यो हेराइ अनि बोलिमा हराउने बानी लागेपछि ।
मिठा यादहरुलाइ छातिमा सजाइ कबर लगाइसकेपछी ,
कसरी बिताउ दिन तिम्रै यादमा टोलाउने बानि लागेपछि ।
कसरी बिताउ दिन टोलाउने बानी लागे पछि ❣️