×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

लोकप्रिय समाचार

  • १. नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २. आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४. भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५. मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६. आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

  • ७. आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ९. एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • १०. देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

चितवनमा निषेधाज्ञाको समयमा यौन शोषणमा पर्ने बालिका मात्रै


निषेधाज्ञाको १९ दिनसम्म आईपुग्दा चितवनका ४ जना बालिका यौन दुव्र्यवहारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोरोना कहरका वीच लागु भएको निषेधाज्ञामा जिल्लाका २ बालिका माथि जबरजस्ती करणी र २ जना माथि करणीको प्रयास भएको हो ।

यौन शोषणमा परेका मध्य १ बालिकालाई अपहरण गरि बलात्कार गरिएको छ । बालिकाहरु १२ देखि १७ वर्ष उमेरका रहेका छन् । पीडित बालिकाहरु परिवारका नजिकका व्यक्ति तथा आफ्नै बुबाबाट यौन दुव्यवहारको शिकार भएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी इनिस्पेक्टर कमला नरालले बताउनुभयो ।

यस्तै यहि समय ४ वटा घरेलु हिंसाका उजुरी जिल्लामा दर्ता भएको छ । निषेधाज्ञा संगै जिल्लमा आउने महिला हिंसाका केशमा कमि आएको हो । धेरै जस्तो श्रीमान श्रीमति वीचको मनमुटाब लिएर उजुरी कर्ताहरु आउने गरेका छन् । उजुरीको अवस्था हेरी मिलापत्र लगायत अन्य कानुनी प्रकृयामा अघि बढेको इनिस्पेक्टर नरालले बताउनुभयो ।

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन
एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

लोकप्रिय

  • १.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २.
    आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४.
    भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६.
    आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

भर्खरै

  • १.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • २.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ३.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • ४.
    बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

  • ५.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ६.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ७.
    एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • ८.
    आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.