• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

यी महान पुरुष जसले कोरोना लागेको बिरामीलाई तन्नामा बोकेर अस्पतालसम्म पुर्याएर बचाए-सलुट छ उनलाई

यी महान पुरुष जसले कोरोना लागेको बिरामीलाई तन्नामा बोकेर अस्पतालसम्म पुर्याएर बचाए-सलुट छ उनलाई

माथिको तस्वीर प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- १० मा कोरोना संक्रमणपछि बेहोश भएका एक कोरोना संक्रमितलाई चार जनाले बेडशीटमा राखेर एम्बुलेन्सतर्फ लैजाँदैछन् ।उक्त कामको अगुवाइ जनकपुरकै युवा राकेशविक्रम साहले गरेका थिए ।

साहका अनुसार हिजो जेठ ३ गते जनकपुरका ख्याति प्राप्त वरिष्ठ साहित्यकार डा. रेवती रमण लालले आफ्नो छोराका लागि एम्बुलेन्स व्यवस्था गरिदिन भन्दै हारगुहार गरेका थिए ।
आफूले सकेसम्म चिनेजानेको एम्बुलेन्सलाई लालले फोन गरेका थिए, तर कुनै पनि एम्बुलेन्स आउन नमानेपछि कोभिड संकट व्यवस्थापनका लागि स्वत:स्फुर्त रूपमा परिचालन भएका साहलाई लालले फोन गरेका थिए।

लालको फोन आएपछि साहले पनि धेरैजसो एम्बुलेन्स चालकलाई फोन गरेका थिए तर एउटा मात्र एम्बुलेन्स खाली रहेको जानकारी पाए। त्यसपछि उनी त्यो एम्बुलेन्स लिएर लालको घर पुगे ।उनका छोरा संक्रमित भएर श्वास लिन समस्या भएको अवस्थामा बेहोश थिए । एम्बुलेन्स पुगेपछि घरबाट संक्रमितलाई एम्बुलेन्ससम्म पुर्‍याउने कोही व्यक्ति भेटिएनन् ।

‘लाल सर आफैं ८० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ, उहाँले आफ्नो छोरालाई उठाएर ल्याउन सम्भव थिएन,’ युवा राकेशविक्रम साहले लोकान्तरसँग भने, ‘त्यसपछि उहाँको बुहारी पनि बिरामी भएका कारण एम्बुलेन्ससम्म बोकेर ल्याउनका लागि कोही पनि तयार भएनन् ।’

कोरोना संक्रमित भएका कारण छिमेकमा रहेका कुनै पनि मानिस बिरामीलाई बोकेर एम्बुलेन्समा पुर्‍याइदिन तयार भएनन् ।‘एम्बुलेन्स चालकले एम्बुलेन्स लगेर एम्बुलेन्सको ढोका खोल्ने र लगाउने मात्र काम गर्छन्, बिरामीलाई बोकेर एम्बुलेन्समा राख्दैनन्,’ साहले थपे, ‘त्यसपछि मैले आफ्नो टीममा रहेका साथी जितेन्द्र साहलाई चार जोडी ग्लोभ्स मगाउन पठाएँ।’

ग्लोभ्स लिएर आएपछि बिरामी सुतेको बेडशीट (तन्ना)को दुई कुना मात्र उठाएर एम्बुलेन्ससम्म राख्न त्यहाँका स्थानीयलाई आग्रह गरेको र स्थानीय दुई जनासँग मिलेर आफूहरूले एम्बुलेन्समा चढाएको साहले बताए ।‘एम्बुलेन्स प्रादेशिक अस्पताल जनकपुर पुगेपछि एम्बुलेन्सबाट अस्पतालको शय्यासम्म पुर्‍याउन त्यहाँ कुनै पनि स्वास्थ्यकर्मी तयार नभएपछि फेरि हामीले नै जसोतासो बिरामीलाई अस्पतालको बेडसम्म पुर्‍याएका थियौं,’ साहले लोकान्तरसँग भने ।

साहले बिरामीलाई बोकेर एम्बुलेन्समा चढाएको फोटो सामाजिक सञ्जालमा कसैले पोस्ट गरेपछि उनको चौतर्फी प्रशंसा भएको छ।साह नेपाली कांग्रेसको तरुण दलका नेता समेत हुन् ।त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा रहेको नेपाल विद्यार्थी संघ र तरुण दल सहितका २५ जना युवा मिलेर आफैं क्विक रेस्पोन्स टीम गठन गरेका छन् ।

उक्त टीमले संक्रमित भएर घरमा होम आइसोलेसनमा बसेका बिरामीहरूलाई चिकित्सकसहित लगेर घरमा उपचार गराउने, विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर खोजेर संक्रमित बिरामीलाई घरमा नै सिलिन्डर पुर्‍याइदिने, स्वास्थ्यकर्मीसहितको टोली लगेर सिलिन्डर जडान गर्न लगाउने जस्तो काम अहिलेको महामारीमा गर्दै आएको साह बताउँछन् ।

रगत अभाव भएपछि रक्तदान गर्ने, स्वास्थ्य उपचारका लागि औषधि सामग्री किनेर संक्रमितको घरमा पुर्‍याइदिने जस्तो काम गरेको उनले बताए।साहले गत वर्षको कोभिड महामारीमा पनि यसैगरी काम गर्नुका साथै विभिन्न असहाय व्यक्तिलाई खाद्यान्नसहितको राहत सामग्री वितरण गराएका थिए।

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.