• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

अमेरिकावाट आएर विवाह गरे, सुहागरातकै दिन वुहारीमा यस्तो खोट देखेपछि हराए जवान छोरा (भिडियो हेर्नुस्)

दुई आमाका दुई भाई छोरा थिए । यो घटना चितवनको हो । चितवनका दुई आमाहरु आफ्ना जवान छोराहरु हराएको भन्दै मिडियामा आए । उनीहरुले आफ्ना समस्या मिडिया सामु राखेका छन् । चितवन मंगलपुरकी एक आमा आफ्ना १७ वर्षका छोरा हराएको भन्दै खोजीका लागि सहयोग माग्न पुगेकी थिइन् भने अर्की नारायणगढकी आमा पनि आफ्नो कान्छो छोराको खोजीमा सहयोग माग्दै पुगेकी थिइन् ।

दुवैका दुई, दुई वटा छोरा हुन् । तर कान्छा छोराहरु हराउँदा ति आमाहरुको आँखा ओभाएको छैन । नारायणगढ वाह्रघरेकी गिरीजा लम्सालका छोरा ३३ वर्षका थिए हराएको बेलामा । उनी हराएको ५ वर्ष पुरा भइसकेको छ । गोमा गिरीका छोरा दिनेश गिरी ७५ साल असारमा हराएका हुन् । दिनेश पढ्न मन गर्दैनथे । तर आमालाई आफ्ना छोरा निकै राम्रो पढ्ने गरेको बताउँछिन् । छोरालाई पढाउनकै लागि आफुले निकै मेहनत गरेको भएपनि छोराले पढ्न मन भने गर्दैनथे ।

छोराले ११ पास गरेपछि १२ मा भर्ना गर्न क्याम्पसले ४० हजार रुपैया मागेको थियो । तर उनी मेरो टाउको दुख्छ मन लाग्दैन पढ्न भन्थे । आमालाई आर्थिक रुपमा सहयोग होला भनेर उनी साहुको पसलमा काम गर्न पनि थालेका थिए । हराएका दिन उनी क्याम्पस गएनन् । साहु काठमाडौ गएका छन्, मलाई पसल हेर्न लगाएका छन् भने पनि उनी पसल पनि गएनन् । दिउसो ३ वजे लुगा लगाएर वाहिर निस्केका छोरा अहिले सम्म फर्केर आएका छैनन् ।

त्यस्तै नारायणगढका कथा भने फरक छ । उनी अमेरिकामा पढ्थे । पढाइ सकेर उनी नेपाल फर्किए । वुवाआमालाई अब विवाह गर्छु भने । सल्लाहमा विवाह पनि गरिदिए । भोलीपल्ट जव दुलही फर्काएर ससुरालीवाट घर आए उनले अनौठो कुरा सुनाए । आमा मलाई त झुटो बोलीएको रहेछ । केटीलाई त ट्युमर रहेछ भनेर सुनाए । माइतीलाई सोध्दा त्यो ट्युमर नभएर मुसा हो भनेर जवाफ दिए ।त्यही कुरावाट छोराको मन विग्रिएको थियो, आमा भन्छिन्, त्यसपछि छोरा काठमाडौ गएर क्याम्पस पढाउन थाल्यो । २०७० साल भदौ ४ गतेवाट उनी हराएका हुन् ।

कहिले काही घर आउने र काठमाडौ क्याम्पस पढाउन थालेका छोरा अचानक काठमाडौवाटै हराए । अहिले उनी क्याम्पसमा पनि सम्पर्कमा छैनन् । उनको श्रीमतीले अंशदावी गरेर सम्बन्ध विच्छेद गरिसकेकी छन् । उनको श्रीमती पनि अहिले दुई वर्ष देखि उनको श्रीमती सीता पनि अहिले कता गइन् थाहा छैन । आमा भन्छिन्, छोरा अब सीतावाट कुनै समस्या छैन । उनले सम्बन्ध विच्छेद गरेर गैसकिन् । दुई वर्ष मु द्दा चलेर अंश लिएर गइसकेकाले अब फर्केर आउ । सीतावाट कुनै रोकथाम छैन विनोद तिमी जहाँ बसेको भएपनि फर्केर घर आउ, आमा भन्छिन्, घर आउन मन नभएपनि सम्पर्कमा आउ ।

मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.