• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

चितवन प्रहरीद्धारा ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा

: चितवन प्रहरीद्धारा विभिन्न ठाउँबाट ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता डिएसपी सरोज गिरीका अनुसार चितवन जिल्ला भित्रबाट ११३ र जिल्ला बाहिरबाट २५७ थान गरि ३७० थान सिलिण्डर नियन्त्रणमा लिएको हो ।

उनकाअनुसार जिल्ला भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ८८ वटा भरिएका र ८ वटा खाली गरि जम्मा ९६ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए । त्यस्तै २६ गते जिल्ला प्रहरी, वडा प्रहरी नारायणगढ र प्रहरी चौकी बसपार्कले १७ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए ।

वीरगञ्जबाट १७० र भैरहवाबाट ८७ थान सिलिण्डर नियन्त्रणमा लिएको डिएसपी गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार चितवनबाट अन्य जिल्लामा लगेर होल्ड भएका सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले फिर्ता ल्याएको हो ।

उनले चितवन र अन्य जिल्लामा अधिकांश सिलिण्डर ग्रील उद्योग तथा कलकारखानामा स्टक राखिएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएर ल्याइएको बताए ।

‘व्यक्तिले लगेका सिलिण्डर कतिपय आफै फिर्ता पनि गर्नुभएको छ । हामी आफै गएर ल्याएको कम छ,’ उनले भने, ‘घरमा स्टक राखिएको भेटिए त्यस्ता सिलिण्डर पनि फिर्ता गर्छौं ।’

नियन्त्रण गरिएका मध्ये ३१९ वटा सिलिण्डरहरु रामनगरस्थित स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगमा राखिएको छ । अन्य सिलिण्डर प्रहरी कार्यालयले राखेको छ । कोरोना भाइरसको महामारी बढ्दै जाँदा देशभर अक्सिजनको अभाव छ । चितवनमा ठूला अस्पतालका आफ्नै प्लन्ट र एउटा उद्योग रहेपनि अक्सिजन भर्ने सिलिण्डरको अभाव देखिँदै आएको थियो ।

केही दिन अघिमात्रै जिल्ला कोभिड १९ व्यवस्थापन समितिले उद्योगी तथा व्यक्तिगतरुपमा सिलिण्डर होल्ड गर्नेहरुलाई फिर्ता गर्न निर्देशन दिँदै नदिए प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।

चितवनमा सप्लायर्सबाट बिक्री हुने अक्सिजनको ५० प्रतिशत हिस्सा उद्योग, कलकारखानामा जाने गरेको थियो । महामारी बढेसँगै कलकारखाना बन्दै गरेर भएपनि अस्पतालमा अक्सिजन अभाव हुन नदिने गरी प्रशासन लागेको छ ।

मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.