• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

आज मातातीर्थ औं’सी एवं आमाको मुख हेर्ने दिन


आमाको मुख हेर्ने औं’सीलाई मातातीर्थ औं’सी भनिन्छ । यो प्रत्येक बर्षको बैशाख कृष्ण औं’सीका दिन मनाईन्छ ।

आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पबित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्र’द्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई मातातिर्थ औं’सी, मा’तृऔं’सी एवं मा’तृ दिवस पनि भन्ने गरिन्छ ।

यो दिन आमाप्रति सम्मान र आमालाई स’म्झनेदिन हो । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइतपुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावनासम्झनाहरु व्यक्त गर्दछन् ।

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छन् भनि व्याख्या गरिएको छ, ‘मा’तृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पि’तृदेवोभवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ उनले भने । ‘कु’पुत्रो जायेत क्व’चिदपि कु’माता न भवती’ अर्थात् छोरा कु’पुत्र भए पनि आमा कहिल्यै कु’आमा हुँदिनन् भन्ने भनाइ नै छ ।

एक किंवदन्ती अनुसार द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कु’ण्डमा खसेपछि हेर्दा दिव’ङ्गत आमाको मुख देखेर रुन थालेका थिए । सं’योगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँ’सीका दिन हामी दिव’ङ्गत माता यहाँ आउँछौँ भनिन् ।

त्यस्तै अर्को किंबदन्ती अनुसार एउटा गोठालोकी आमा पर’लोक भइछन् । मा’तृवि’योगमा परेको गोठालाले एक कचैरा भात आमाको सम्झनामा त्यस कु’ण्डमा लगेर खसालेछ। त्यस कु’ण्डवाट उसकी आमा निस्केर आफ्नै हातले उठाएर त्यो भात खाइछ्न् । त्यो खवर गाउँभर फैलियो । त्येसै दिन देखि मा’तृवि’हीन छोराछोरीहरूले सम्झनामा मिष्ठान्नहरू लगेर त्येही कुण्डमा च’डाउने गर्दछ्न । त्यसै दिन देखि त्येस कुण्डको नाम मातातीर्थ कुण्ड रहन गयो। सोही समय देखि मातातीर्थमा आमाऔंसीका दिन आफ्नो आमालाई सम्झने हरूको भिड लाग्ने छ ।

बास्तबमा आमाको महत्त्व बर्णन गरेर सकिने कुरा होइन । आमाको सम्झना केवल बर्षमा एकपटक गरेर मात्र हुन्दैन । आज धेरै मातापिता वृद्धाश्रममा दु’:ख पाइरहदा हरेक मातापिता प्रति सन्तानसन्ततिको दायित्व स्थापित गर्न छ । सदैव उहाहरू प्रति उच्च सम्मान राख्दै आशीर्वादलाई ग्रहण गर्न सके मात्र मातृदिवश मनाउनुको औ’चित्य पुष्टि हुन्छ ।

मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.