• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सेक्सबारे जान्नैपर्ने १० अचम्मका जानकारी


प्राकृतिक रुपमा नै आवश्यक एवं अनिवार्य रहेको यौनका सम्बन्धमा व्यक्तिमा सामान्य जानकारी हुनु जरुरी रहेको छ । यस सम्बन्धमा व्यक्तिले आफ्नो पार्टनरसँग उनको इच्छाको सम्मान गर्दै खुलस्त रुपमा प्रस्तुत हुनुपर्दछ । यस्ता सहकार्यले व्यक्तिको यौनजीवन सुखमय रहनुका साथै आफ्ना साथीसँगको सम्बन्ध पनि सुमधुर हुन पुग्दछ । आफ्ना नियमित यौन प्रक्रियामा कहिलेकाहीं परिवर्तन ल्याउनाले यसले तपाईंमा रोचकता त प्रदान गर्छ नै यससँगै यौन जीवनमा प्रकाश ल्याउने काम समेत गर्दछ । अब तपाईंको यौन जीवनको पक्ष रोचकमय बनाउनको निम्ति यहाँ यौन सम्बन्धि केहि तथ्यहरु समावेश गरिएको छ । जसले तपाईंको मस्तिष्कमा उब्जिएका उत्तेजनामा प्रभाव पार्न सक्छ । यौन सम्पर्कमा समयमा महिला पार्टनरले गर्छन् दोस्रो व्यक्तिको कल्पना पछिल्लो पटकको ब्रिटिस सेक्स टोय ब्राण्ड ‘लभहनी’को अध्ययनअनुसार झण्डै आधाजसो महिलाहरु सम्पर्कका समयमा अन्य पुरुषको बारेमा सोचिरहेका हुन्छन् । सर्वेक्षणले देखाएअनुसार ४६ प्रतिशत महिलाले आफ्नो पार्टनरसँगको यौनसम्बन्धका समयमा अन्य गैरपुरुषको बारेमा सोच्ने गर्छन् । जबकी पुरुषको सन्दर्भमा यसको संख्या ४२ प्रतिशत रहेको थियो । कुल १३ सय महिलामा गरिएको उक्त सर्वेक्षणले सो निष्कर्ष निकालेको हो । तर, प्राप्त यस निष्कर्षले प्रत्येक महिलाको प्रतिनिधित्व नगर्ने विज्ञहरुले जनाएका छन् । आफ्ना पार्टनरले सन्तुष्टि प्रदान गर्न नसकेको खण्डमा व्यक्ति यसो गर्ने गर्दछन् । तुलनात्मक रुपमा महिला समलिंगीमा कम हुन्छ अर्ग्यानिज्म ‘दि जर्नल अफ सेक्सुअल मेडिसिन’ले एक व्यक्तिले अन्य व्यक्तिसँग गर्ने सम्भोगको विषयमा अध्ययन गरेको थियो । यसबीचमा निस्किएको निष्कर्ष पुरुषमा तुलनामा आश्चर्यजनक छैन । कुल ६ हजार १ सय ५१ व्यक्तिमा गरिएको अध्ययनकाअनुसार सम्भोगका समयमा सामान्य पुरुष ८५.५ प्रतिशत, समलिंगी पुरुष ८४.७ प्रतिशत र द्धिलिंगी पुरुष ७७.६ प्रतिशत चरमोत्कर्षमा पुग्ने गर्दछ । जबकी महिलाको सन्दर्भमा यसको दर रहेको देखिन्छ । महिला समलिंगीमा ७४ प्रतिशत, सामान्य महिलामा ६१.६ प्रतिशत र द्धिलिंगी महिला सम्भोगका समयमा ५८ प्रतिशत मात्रै चरमकोत्र्षमा पुग्छन् । समलिंगी महिलाहरुमा लोकप्रिय रहेको ‘पेनिट्रेशन’ सम्भोग प्रक्रियामा उनीहरु मुखमैथुनमा विशेष ध्यान दिने गर्दछन् । यदि तपाईंले यौन प्रक्रियामा नवीनतम् ल्याउनुहुन्छ भने तपाई आफ्नो यौन सम्बन्धमा पनि बहार ल्यान सफल हुनुहुनेछ । निप्पलबाट पनि प्राप्त गर्न सक्छन् चरम आनन्द यदि तपाईं आफ्नो वक्षस्थलको निप्पल चलाएको रुचाउनुहुन्छ भने तपाईंको निम्ति खुशीको खबर छ । निप्पल अर्ग्याजम अर्थात्, ‘निप्पलग्याम्स’बाट पनि व्यक्तिले चरम आनन्द प्राप्त गर्न सक्छन् । ‘दि जर्नल अफ सेक्सुअल मेडिसिन’मा उल्लेख भएअनुसार महिलाको मस्तिष्कको अध्ययनबाट प्राप्त नतिजाअनुसार निप्पल खेलाउने प्रक्रियाले महिलालाई चरम आनन्द प्रदान गर्दछ । र ‘मेन्स हेल्थ’ले गरेको सर्वेक्षणमा २ समय १३ महिलामध्ये २९ प्रतिशत महिलाले यस्तो अनुभव गर्दछन् । वैज्ञानिक तथ्यमा आधारित उक्त अध्ययनले महिलाको निप्पल खेलाउने बानीले उनीहरुलाई यौनसम्पर्क जतिकै रोमाञ्चकता प्रान गर्ने बताएको छ । स्याउ गर्छ मुड बनाउन मद्धत अंग्रेजीमा स्याउ सम्बन्धि एउटा भनाई नै रहेको ‘वान एप्पल अ डे किप्स डाक्टर अवे’ । यसको अर्थ दैनिक रुपमा एउटा स्याउको प्रयोगले तपाईलाई स्वस्थ रहन मद्दत गर्दछ । यस्तै स्याउको विशषेताः अब दम्पती जोडीका निम्ति उपयोगी रहेको छ । यसले प्रायजसोः महिलाको यौन जीवनमा विशेष महत्व राख्दछ । सन् २०१४ मा गरिएको ‘अर्चिभ्स अफ गाइनेकोलोजी’ तथा ‘ओबेस्टिेट्रिक्स’ अध्ययनले दैनिक रुपमा स्याउको सेवन गर्ने महिलाको यौन जीवन समग्रमा अन्यको तुलनामा रोमाञ्चक रहने दाबी गरेको छ । वीर्य पनि डाइट हुन्छ के तपाईको मुखमैथुनको क्रममा कहिलेकाहीं वीर्य मुखभित्रै नै झरेको अनुभव छ? यदि छ भने ढुक्क हुनुस् । यसको प्रयोग स्वास्थ्यको निम्ति उत्तिकै उपयोगी रहन्छ । करिब १ टेबल चम्चा वीर्यमा १५ देखि २० क्यालोरी रहने विज्ञहरुको भनाइ रहेको छ । यद्यपि वीर्यको प्रयोग नियमित रुपमा आवश्यक भने रहँदैन् । यौनांगको रौं काट्ने बानीले तपाईंलाई बनाउँछ रोगी नियमित यौनांगको रौं काट्ने बानीले व्यक्तिलाई साइफिलिस, हर्पस तथा एचपीभीजस्ता रोगको जोखिम बढाउने दाबी स्यान फ्रान्सिस्कोस्थित रहेको ‘युनिभर्सिटी अफ क्यार्लिफोनिया’का चिकित्सकहरुको रहेको छ । ‘सेक्सुअल्ली ट्रान्समिटेड इफेक्शन’ जर्नलमा प्रकाशित भएको उक्त अध्ययनले नियमित कपाले फाल्ने व्यक्तिमा त्यस्ता रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ । शरीरको कुनै पनि अंगबाट रौं फाल्ने क्रममा रौंको जरा भएको ठाउँमा साना टियर्सहरु रहन्छन् । जसको माध्यमबाट कालान्तारमा गएर छालामा भएको उक्त घाउको माध्यमबाट शरीरमा किटाणु सजिलै प्रवेश गर्दछ । सोही केश आँखीभौ फाल्दा पनि देखा पर्ने अध्ययनमा संलग्न गन्टरको भनाइ रहेको छ । मोटो व्यक्ति दुब्लोेको तुलनामा बढी यौनक्रिडामा संलग्न हुन सक्छन् टर्कीका अध्ययनकर्ताले वर्षाै लगाएर बिएमआई तथा यौन क्रियाकलापबीचको सम्बन्धमा एक अध्ययन तयार पारेका छन् । उक्त अध्ययनले दुब्लो व्यक्तिको तुलनामा बिआईएम बढी भएका मोटा व्यक्तिहरु करिब ७.३ मिनेटसम्म यौनक्रिडामा संलग्न हुन सक्छन् । जबकि यो प्रक्रिया दुब्ला व्यक्तिहरुमा १ सय ८ सेकेण्डसम्मका लागि रहन्छ । पुरुषहरु चरमोत्कर्षमा पुगेको झुटो नाटक पनि गर्छन् प्रायजसोः चरमोत्कर्षमा पुगेको झुटो नाटकको आरोप तुलनात्मक रुपमा महिलामा बढी लाग्ने गरेको देखिन्छ । तर, यस्तो नाटक पुरुषहरुले पनि गर्ने गरेको देखिएको छ । ‘टाइम आउट न्युयोर्क’को २०१४ को अध्ययनअनुसार ३० प्रतिशतभन्दा बढी पुरुषले आफू चरमोत्कर्षमा पुगेको नाटक गर्दछन् । उक्त सर्वेक्षण न्युयोर्कमा हिडिरहेका बटुवा पुरुषहरुमाझ गरिएको थियो । यौन चरमोत्कर्षले टाउको दुखाइ र माइग्रेनको समस्या बाट टाढा राख्छ यदि तपाई लामो समयदेखि टाउको दुखाई तथा माइग्रेनको समस्याको शिकार हुनु भएको छ भने सम्भोगमा प्राप्त हुने चरमोत्कर्षले तपाईको समस्यामा कमी ल्याउन सक्छ । ‘हस्तमैथुन वा मुखमैथुन जुनसुकै प्रक्रियाबाट पनि जब व्यक्ति चरमोत्कर्षमा पुग्छ तब शरीरले केही रसायनहरु उत्पादन गर्दछ । र, सोही रसायनले टाउको दुखाइ र माइग्रेनको समस्या टाढा राख्नमा मद्दत गर्दछ,’ महिला स्वास्थ्य विशेषज्ञ एमडी जेनिफर वाइडरले बताइन् ।

-एजेन्सीको सहयोगमा

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.