• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

घर नभएर बुवाको किरिया मन्दिरमा गरेकी रितु बोहोरालाई आयो यति धेरै सहयोग

सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए । भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्रजापात भयाे ।पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टि’प्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दु’र्घटनामा परेर उनकाे मृ’त्यु भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बि’चल्ली भएकाे छ ।

१२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृया गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे । उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे छ । पाल्पाबाट भाेलारामकाे श’व दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे नि’धन भैसकेपछि घर नभएकाे अवस्थामा छोरिले अरुको घरमा क्रिया गर्नु हुदैन भनेर सबै को सल्लाह अनुसार मन्दिर मा किरिया बसेकी छिन। ऋतुका दाजु भाई नभएको हुनाले आफुले नै बुबाको दागबत्ति दिएको बताउछिन।

घरको आधार भनेको बुबा हो आमाको कुनै पेषा छैन अब मैले कसरि पढ्ने , कसरि मेरो भबिस्य बनाउने बुबाको लास जलाउने दाउरा समेत नभएर गाउभरी मागेर जलाईयो। हामीले खाने कुरा पनि केहि छैन , हामीसंग पैसा पनि छैन। हाम्रो सम्पति केहि छैन खानको लागि गाउका दिदि बहिनिहरुले ल्याईदिए पछि खान्छौ भन्दै भक्कानिएर रोईन ऋतु। ऋतुको रोदन देखेर पत्रकार भोजराज थापाले केहि रकम सहयोग गर्नु भएको छ भने सहयोगी मनहरु प्रति सहयोग को अपेक्षा पनि गर्नु भएको छ।

सहयोगको अपेक्षा गरे अनुसार ऋतु बोहोरालाई अहिले सहयोग आएको छ। न त घर छ न त खाने कुरा छ। बुबाको मृत्युपछि बल्लतल्ल काजकिरिया सकेर अहिले चोखिएर बसेका छन्। बुबाको मृत्युपछि कक्षा टप गर्ने ऋतुलाई अहिले पढ्न पनि धौ हुने अवस्था आएको छ। आफु बिरामी भएको हुनाले पनि औसधि खाने पैसा समेत छैन। ऋतुको यस्तो अवस्था देखेपछि सहयोगी मन भएका ब्यक्तितोहरुले सहयोग गरेको हुनाले भोजराज थापाले यस परिवारको लागि खाद्यान्न लगेर सहयोग गरेका छन्। सहयोगी मन भएका व्यक्तिहरुको नाम साइप्रस बस्ने अन्सु शाहले पठाएको सहयोगले खाद्यान्न , हस्त बहादुर के सी ५३९९ , सल्यान देखि ५००० ,काठमाडौँ बस्ने अनिल भुषाल ११११ ,राजु महर्जन स्वम्भु १०००० सहयोग आएको छ। बाकि जानकारीको लागि यो भिडियो हेर्नुहोस।

सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.