• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

स्कुल ब’न्द छ भन्दै राखेको सचिनको १ महिना देखि स्कुलमा हाजीर नभएको खु’लासा

सचिन को आमा सचिन लाई खो’ज्दै मिडिया मा आए ल’गत्तै सचिन को बुबा पनि आफ्नी कान्छी श्रीमती सहित मिडिया मा आएका छन्। सचिन का बुबा भन्छन मैले कान्छी श्रीमती ल्याएको मा मेरो ग’ल्ति छ। मैले दुई वटी श्रीमती बिहे गरे पनि दुई वटी लाई नै संगै राखेको हो , मैले दुई वटी लाई नै सु’ख दिने भनेको थिए उसलाई के मन परेन अनि ब’च्चा मलाई छो’डेर गएकी हो।

यसै संगै सचिन ले गाउमा हुदा पढ्न पाएका थिएनन। काठमाडौँ आए पछि सचिन पढ्न थालेका हुन् , उनको पढाई राम्रो भएको कारण ले उनले स्कुल नै टप गरेका थिए। अहिले भने सचिनको बुबा तेजेन्द्र ले स्कुल बन्द छ त्यसैले गएको छैन , अरु बेला गएको छ भने छन्। सचिन को स्कुल मा बुज्न जादा स्कुल बिदा नभएर संचालन मा आएको रहेछ। सचिन को बुबाले सचिन लाई बिदा छ भनि राखेका रहेछन।

सचिन स्कुल मा हाजिर नभएको पनि धेरै दिन भएको रहेछ , सचिनको स्कुल को सरले सचिन लाई ज’ब’र्ज’स्ती लागेको जस्तो देखिन्छ। होइन भने हामीले स्कुल ब’न्द गराएकै छैनौ , सधै बिद्यार्थी संग सुचना पनि पठाएका छौ , बिदा को बेला रमाईलो गर्नु पर्छ त्यो छुट्टै हो तर यसरि झुट बोलेर छोरा को पढाई बि’गार्न हुदैन।

सचिन लाई ज’न्म दिने आमा ले मिडिया मा आएर मैले बिहे गरेको छैन। छोरा छोरि को माया , उनीहरुलाई स’म्झेर म बिहे नगरी बसेको छु भनेर भनेको कुरा अहिले अहिले झु’ट भएको छ। उनले पनि सचिन को बुबा लाई छो’डी अर्को संग बिबाह गरेको खुले को छ। उनले छोराछोरि म बाट खो’सेर लगेको हो , मलाई घर बाट नि’कालेको हो भनेर भनेको कुरा सब झु’टो भएको छ।

सचिनको आमाले बुबा माथि झुट आरोप लगाए पछि सचिन को बुबा लाई धेरै गालि को लहरो आएको छ। आफ्नो बुबा लाई धेरै गालि गरे पछि सचिन ले रुदै मेरो बुबालाई नराम्रो केहि नभन्नु , मेरो बाबा धेरै राम्रो हुनहुन्छ। हामीलाई धेरै माया गर्नु हुन्छ भनि मिडिया मा आएका छन। सबैका प्यारा सचिन मनिलो अनुहार बनाउदै आफ्नो बुबालाई गाली नगर्न अनुरोध गरेका छन्

सचिनको आमा सचिन लाई खो’ज्दै आए पछि सचिनको बुबालाई धेरै मानिसहरुले न”राम्रो भनेका छन्। पहिले मैले बिबाह गएको छैन मेरा छोरा छोरि खो’सेर ल’ग्यो भनेर आ’रो’प ल’गाएपछि सचिनको बुबाले धेरै नै गु’ना’सो गरेका छन्। छोराछोरि मसंग छो’डेर पहिले बि’बाह गरेर गई अहिले फेरी बिबाह गरेको छैन भनेर सो’जी बन्न खो’जेको होला। म मान्छे न’राम्रो भएर होला मलाई धेरै गा’लि आएको छ तर मैले मेरो ग’ल्ति सु’धा’रेको छु।

छोरा छोरि लगे म बि’बाह नगरी बसेको छु भनेकी सचिन कि आमाले अहिले बि’बाह गरेको छु भनेकी छिन्। यो कुरा सुने पछि सचिन को बुबा रि’स ले आ’क्रो’स भएका छन्। छोरा सानो हुदा वा’स्ता गरिने , अहिले छोरालाई सबैले चिनेपछि मेरो हात बाट लगेको हो भन्ने। छोरा लाई भे’ट्न मन भए आएर भे’टे भयो नि के मैले त्यसको घरमा लगेर ला छोरा हेर भ’न्ने हो र।

आज सचिनको कान्छी आमा पनि मिडिया मा आएर आफ्ना गु’ना’सो पनि सु’नाएकी छिन्। मेरो श्री’मान ली दु’ई वटी श्री’मती बिबाह गरे पनि हामीलाई संगै राखेका थिए। उनलाई के कुरा मा म’न बु’झेन , हामी घर मा बस्थौ , उनि बजार मा बस्थिन। ल’क’डाउन मा खा’ने कुरा केहि थिएन , श्रीमान ले पनि दुई ठाउँ पु’र्या’उन न’सक्दा तेरा छोरा लिन आ’इजा मैले पा’लन स’क्दिन भने पछि म कहा लिएर आ’एका हुन्।

सचिन कि आमाले भने मि’डिया मा यी कुरा हरु भनेकी छिन। छोरा छोरि संगै छुट्टै बसेकी सचिनकी आमा बाट ए’का’एक छोराछोरि खो’सिए। सचिन का बुबा आमा छु’टिनु को कारण भने कपडा सिलाउने तेजेन्द्र लाई श्रीमती ले बुर्तिबाङ्ग नजानु भनेपछि उनि आफ्नै खु’सिले गएर अर्को बि’बाह गरे। घरमा भएकी श्री’मती लाई ख’बर नगरी अर्को बि’हे गरेपछि तेजेन्द्र बुर्तिबाङ्ग नै बसे। केहि काम ले गएका होलान भनि दिन हुदै महिना बि’तेपछि पहिलो श्री’मती ले छोरा छोरि आ’त्तिएका छन् घर आउनु भनेर फोन गर्दा अर्को बिहे गरेको भन्ने ख’बर पाए।

फोन मा पै’सा प’ठाउन भन्दा आज भोलि भन्दै ठ’ग्ने गरे , पछि उनि घर आएपछि मेरो छोरा छोरि मैले लैजान्छु। मेरी कान्छी बुढी ले छोरा छोरि पाल्छे त नि’स्केर जा म त’लाई स्वा’र्दिन भनेका थिए। मैले अरुको काम गरेर एक छा’क खाएको छु , मैले अहिले सम्म बि’बाह गरेको छैन , मलाई मेरो छोरा छोरि हेर्न भेट्न सारै मन छ मेरो हात मा मोबाईल पनि छैन। मलाई त चा’हिदैन मेरि कान्छी बुढीले स्वा’हार गर्छे भनेर लगेका थिए , तर प’ढाउन पनि सकेका थिएनन।

https://youtu.be/HtHrtrEdkJc

शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.