हिले पछिल्लो समयका निकै नै चर्चीत त भाइरल जोडी लामो समय देखि अस्पतालमा उ’पचार गरिरहेकी अनिता र बिनोदको प्रेम क’हानी थाह नपाउने कमै हुनुहुन्छ हो त्यहि प्रेम कहानी अब गीतबाट बाहिरिएको छ। अनिता खड्का र बिनोद को जोडीलाइ लिएर करोडौ दर्शक चकित मात्रै छैनन् । अनिता लाई एउटा यस्तो रोग ले समात्यो कि उनि आफ्नो स्वाहार पनि गर्न नसक्ने अवस्था मा पुगिन।
सबै कि प्यारी मायालु अनिता लाई सबै ले साथ् दिए , उ’पचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यस कारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। त्यहि सहयोग बाट अनिता को उ’पचार हुन् स’फल भयो। भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई स’न्चो हुदै गयो। पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ।
अनिता लाई घर परिवार आफन्ती सबै को माया को कारण ले गर्दा अहिले धेरै राम्रो भएको छ। धेरै मिडिया ले अनिता को लागि सहयोग उठाएका थिए। त्यस मध्य अलिकति भए पनि मोहन बस्नेत ले सहयोग उठाएका थिए। त्यो सहयोग रकम अनिता आफैले नै आफ्नो हात ले समात्न सफल भएकी थिइन्।