लोक दोहोरि का राजा को रुप चिनिएका राजु परियार अहिले को सबैको मन मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन। राजु परियारको स्वर मा यस्तो जादु छ कि उनको स्वर मा जो कोहि पनि फिदाहुने गर्छन। उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।
सबै लाई धेरै मनोरंजन गराएका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। मिडिया उनको घर मा पुग्दा राजु प्रति को माया धेरै नै थियो। राजु परिवार को घरमा सबै जनाले गीत गाउने रहेछन। राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै माया गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गर्दछन्। राजु परिवार का भाई बुहारी भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई लाई धेरै माया गर्छौ।
दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि लाग्छ , प्राय अहिले का नया गीत हरु भन्दा पुराना गीत हरु धेरै मन पर्छ। भन्दै नजानी नजानी भए पनि राजु का गीत हरु गुनगुनाएका छन्।