• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

काठमाडौंमा भाडाको फ्ल्याटमा यौन व्यवसाय, सञ्चालकसहित ५ जना पक्राउ

फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको माकलबारीका फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने र किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तीन पुरुष र दुई युवतीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।

सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, १८ वर्षीय मसेली भन्ने सुहागा तामाङ, ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट सुर्यगढी गाउँपालिका घर भएकी ३१ वर्षीय मुना थापा मगर र काठमाडौँ ४७ वर्षीय राजकुमार सुनार रहेका छन् ।

सुहागा तामाङले १६ वर्षीय एक किशोरीलाई काठमाडौँमा कपडा पसलमा काम लगाइदिने भनी फकाइ चैत १२ गते ल्याइ श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौँ माकलबारीमा फ्ल्याट भाडामा लिएको कोठामा राखी होटेलमा ग्राहकसँग जवर्जस्तिकरणी गर्न लगाएको उजुरी पीडित किशोरीका बुबाले प्रहरीमा दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी दीपक गिरीले जानकारी दिए । प्रहरीले माकलबारीमा रहेको घरमा छापा समेत मारेको छ ।

पक्राउ परेकी १९ वर्षीया सुहाना तामाङले केही दिन पहिले १६ वर्षीया किशोरीलाई कपडा पसलमा जागिर लगाइदिन्छु भनेर फकाएर गाउँबाट काठमाडौं ल्याएकी थिइन् । काठमाडौं ल्याएपछि जबर्जस्ती फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाएपछि घटना सार्वजनिक भएको हो ।

प्रहरीको अनुसन्धानमा सुहागा तामाङले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतिहरूलाई काठमाडौँमा कपडा पसललगायतमा काम लगाई दिने भन्दै ल्याउने गरेको खुलेको छ । त्यसपछि बालिका तथा युवतिहरूलाई श्यामकुमार भट्टराईको सम्पर्कमा पुर्‍याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्यामले बालिका तथा युवतिहरूलाई शहरी फेसनको कपडा खरिद गरी लगाउन लगाई खाना, बस्न सुविधाका साथै मादक पदार्थ समेतको लतमा मेत फसाउने गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि श्यामले नै विभिन्न माध्यमबाट बालिका तथा युवतीको फोटो होटेल तथा लजका सञ्चालकलाई पठाइदिने गरेका छन् । त्यसपछि होटेले सञ्चालक त्यही फोटो ग्राहकलाई देखाएर रोजाइ अनुसारको बालिका र युवती होटेलमा पुराएर यौन क्रियाकला गराउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, चैत २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.