• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने मुख्य महिलाबाट आत्मसमर्पण, ४ अभियोगमा जेल

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक सुभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने मुख्य महिला अर्ना किमाईले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । २४ बर्षकी किमाईले आइतबार राती आत्मसर्मण गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई डकैती, आक्रमण तथा हातपात, षड्यन्त्र र स्वास्थ्य तथा सुरक्षा नियमको उल्लंघन गरेको अभियोगमा जेलमा राखिएको छ । आइतबार बेलुका ७ बजे सान फ्रान्सिस्कोमा रहेको महिला जेलमा उनले आत्मसमर्पण गरेकी थिइन् ।

अर्ना किमाईबिरुद्ध गाडी ठोक्काएर एकजना महिलालाई घाइते बनाएको आरोपमा समेत मुद्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठोक्काएर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको मुद्दा दायर गरिएको हो ।

अर्ना किमाईले असुरक्षितरुपमा गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिंदा उक्त गाडीमा रहेकी महिला सख्त घाइते भएकी थिइन् । अदालतमा दायर गरिएको मुद्दामा गाडीको क्षतिपूर्ति, उपचार खर्च र आम्दानी गुमेको क्षतिपूर्ति दावी गरिएको छ ।

ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको एउटा अर्को भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियोमा गैरकानूनी रुपमा हाइवेमा बढी स्पीडमा गाडी कुदाएको देख्न सकिन्छ ।

ती महिला विगतमा पनि कम्तीमा तीनपटकसम्म पक्राउ परेको खुलासा भएको छ । उनी सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको रेकर्डमा देखिएको छ ।

बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.