• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

छुट्टिएको जोडिलाई सन्तोषले गराय यसरी पुनर्मिलन, अंगालो हालेर दुवै रोए सबैलाई भावुक बनायो (भिडियो सहित)

भिडियो तल दिइएको हेर्नुहोला:

श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा वि’ग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच सम’स्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ । त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि स’चेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झ गडा हुन्छ । ‘बुढाबुढीको झ ‘गडा परालको आ गो’ भन्ने त लोक उक्ति नै छ ।

त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्व’भाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप ज टि’लता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्व’ स्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।

पतिपत्नीबीचको समस्या वा झ ग’डालाई तेस्रो व्यक्तिसँग पुर्‍याउँदा दुई जनाबीचको द ‘रार झन् बढ्ने भएका कारण यस्ता समस्यालाई सकेसम्म दुई जनाबीच नै समाधानको प्रयास गर्ने गर्नुहोस् । पति पत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका केही विषय अरुलाई र आफ्ना अतिनै मिल्ने साथीलाई पनि भन्न हुँदैन जसका कारण समस्या समा’धान नभइ बृद्धि हुन्छ ।

आफूहरुबीचको सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा सेयर गर्दा कहिले काही ‘समस्या थप ज’टिल हुन जान्छ । पतिपत्नीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ । उसले त्यस्ता विषय तपाईंका शत्रु वा पति / पत्नीलाई सुनाइदिने समस्या’ पनि पर्न जान सक्छ जसका कारण स’मस्या थप बढ्न जान्छ ।

त्यसैले पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सि’मित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच स’मस्या देखिने छैन । बिहे भइसकेका श्रीमानश्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तु’लित राख्नको लागि संधै सचेत हुनुपर्छ । त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वै’वाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

तपाइँको व्यक्तिगत जीवनको कुरा सा’र्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो ।
त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ । जो नजिक हुन्छ उसैसँग घच्चा लागि’रहन्छ । सामान्य वि वाद जीवनको सामान्य पाटो पनि हो । सानातिना वि वादले झन् सम्बन्धलाई परि’पक्व बनाउँदै लैजान्छ । जीवन यसरी नै अगाडि बढ्छ आत्ति’इहाल्नुपर्दैन । यसैले धैर्यता बढाउँछ र आत्मीयता सिकाउँछ । पति पत्नी निकै नजिक हुँदा सामान्य वि’ वाद र झ ‘गडा भइरहन्छ ।

यसै क्रममा एउटा फेरी सामाजिक संजालमा एउटा भिडियो भाइ’रल हुँदै गरिरहेको छ । दीपक कार्कीले आफ्नी श्रीमति छोडेर गएपछि चिन्तित थिए । त्यसपछि उनी सन्तोष देउजाको सम्प’र्कमा आए । उनको त्यो भिडियो सार्वजनिक भएपछि उनकी श्रीमति भेटिएकी छिन् । दीपक र उनकी श्रीमति अन्त्य’मा अंगालो हालेर रुँदै बिदा भएका छन् । उनीहरुले एक अर्काप्रति टाढा भएर कहिल्यै न’बस्ने समेत बताएका छन् । दीपक र उनकी श्रीमति भेट भएपछि पहिले त उनीहरुबिच चर्का’चर्की नै पर्यो तर पछि उनीहरु बिस्ता’रै पग्लिदै गए । उनीहरुको भेट चितवनमा भएको छ । उनीहरुको भेट

पतिले उनलाई कु’ ट्ने गरेको उनकी श्रीमतिले बताइन् । टाउकोमा कु ‘ट्ने गरेको उनले बताइन् । रिस उठेपछि हात’ उ ठेको दीपकले बताए । कमाउने र खाने गरेको तर केही सामान नजो’डेको भन्दै केही सामान जोडेर आफू डेरा खोजेर बसेको तर अन्त नगएको उनकी श्रीमतिले बताइन् । दिपककी श्रीमतिको त’ल्लो पेट दुख्ने समस्या रहेको बताइन् । उनी बिरामी भएको बेला निहुँ खोजेर झ’ ग डा गर्ने गरेको दीपकले बताइन् । दीपकले भने उनी चु’इक्क नबोल्ने बताए । उनले बिरामी भएको भने त मलाई था’हा हुने थियो भनेका छन् । उनीहरुबिच भएको मिलाप पछि अब आ’गामी दिनमा मिलेर बस्ने उनीहरुले बताएका छन् । भिडियो :- इ ताजा खबर बाट

शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.