• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सिधा कुरा कार्यक्रम छोडेपछि रवी लामिछानेको नयाँ काम- भागीरथी लाई न्याय दिने भन्दै यस्तो थालनी(भिडियो सहित)

सिधा कुरा खोसिएपछि रवी लामिछाने को नयाँ काम सुरु गरेका छन् ।

रवि ले कुनै टिभी नभए पनि आफ्नो काम भनेको जनता को आवाज र गुनासो लाई बाहिर ल्याउने र सरोकार वाला संग जवाफ माग्ने भन्दै अहिले बैतडी पुगेर लडिरहेका छन् । बैतडी पुगेका रवि ले भागीरथी को न्याय को लागि काम गरिरहेका छन् । अनुसन्धान मा रहेको यो कार्य मा आफुले हात बढाउदै रवि ले भागीरथी लाई न्याय दिने भन्दै नयाँ काम थालनी गरेका छन् ।

बैतडीको दोगडा’केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट ‘भूमिका’को सोही ठाउँकै लवलेक सामुदायिक वनमा श व फेला परेको थियो। ह त्या गरी श व फालिएको आ,शंका गरिएको छ भने घट,नाबारे अनु,सन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ।

बुधबार बिहान ८ बजेतिर अरुदिन जस्तै गरी उनी पनि स्कुल गएकी थिइन्। कक्षा १२ मा पढ्ने उनी आफ्नो गाउँबाट एकाउन्ट विषय पढ्ने एक मात्र विद्यार्थी थिइन्। उनका अंकल शिव,राज भट्टले विषय फरक हुनाले उनको गाउँका अरु साथीहरू भन्दा एक घण्टा अगाडि बिदा हुने गरेको बताए।

त्यस दिन बिदा भएपछि उनी स्कुल बाट घर हिँडेकी थिइन्। ‘गाउँपालिकाको केन्द्र खोचलेक ब,जारमा दिउँसो २ बजे तिर गाउँका केही भाइहरू लाई घर जाने हो कि भनेर सोधेकी रहेछ,’ उनले भने। गाउँका भाइहरूले कपाल का,ट्ने कामले ढिला हुने भनेपछि भागरथी त्यहाँबाट एक्लै जान्छु भनेर हिँडे,की थिइन्।

उनी त्यसपछि ह,राएकी थिइन्। घरमा नि,यमित समयमा आउने छोरी अबेरसम्म पनि आइनन्। उनका बुबा बितेको ४६ दिन मात्र भएको छ। उनका बुबा सुगरका बिमारी थिए। औ,षधी खान्थे। कि,ड्नीमा स,मस्या आएपछि पुस ७ गते उनको मृ त्यु भएको थियो।

घरमा आमा मात्रै छिन्। साँझ ४ बजेसम्म पनि छोरी नपु,गेपछि बुबाको शोकमा सेतो लुगामा बसेकी आमाले कहाँ गई भनेर साथी हरूसँग सोध्न सुरू गरेकी थिइन्।बेलुका ७ बजेसम्म पनि खबर नआएपछि गाउँलेहरूले प्रह,रीलाई खबर गरेका थिए।

मनोरथले प्र,हरी चौकी खोचलेकमा बेलुका ७ बजेतिर खबर गरेको बताए। सुरूमा त बिहे गरेर कसैले भगाएर लग्यो कि भनेर गाडीहरूमा पनि खोज्न, हेर्न अनु’रोध गरेको उनले बताए। उनीहरूले अर्को दिन हुलियासहित प्र’हरीलाई जानकारी दिएका थिए। त्यसपछि त्यहाँको प्र’हरी टोलीले विद्यार्थीहरूलाई पनि तलमाथि हेरेर जान आग्रह गरेको थियो।

‘भागरथीले कसैसँग बिहे गरेकी होली सोचेका थियौं, आमा रु’न थालिन्, आजभोलिको केटीहरू मन पराएको केटासँग जान्छन्, फोन गरिहाल्ली नरु’नू भनेर सम्झायौं,’ उनले भने। भागरथीले मोबाइल साथमा बोकेकी थिइन्। खोजी गर्न सुरू भए’देखि नै मोबाइलमा फोन लागेको थिएन, स्वीच अफ भइसकेको थियो।

बिहीबारको कुरा हो, विद्यार्थीहरू फर्केर आए। ११ मा पढ्ने केही गाउँकै विद्यार्थीले जंगलको बाटोमा घिसारेर लगेजस्तो ठाउँ देखे’पछि के रहेछ भनेर हेरेका थिए। ‘तिनीहरूले कसैले मृगलाई पासो हालेको हो कि भनेर हेर्दा मान्छेजस्तो देखेर डरा’एर आए, घर आएर यस्तो देखियो भनेपछि हामी गयौं,’ मनोरथले भने।

सुरूमा कोही दा’रु खाएर लडेको होला उनीहरूले ठानेका थिए। ‘बच्चाहरू आत्तिएको देखेर गाउँले ४-५ जनालाई लिएर पुग्दा त्यहाँ श’व देखें,’ उनले भने। उनले टाढाबाटै भागरथीलाई चिनेको बताए। ‘मैले शव चिनेपछि त्यहीँबाट खोचलेक प्र”हरी चौकीमा फोन गरें,’ उनले भने। प्र’हरी पुगेपछि वरिपरि फिता लगायो। फोटो खिचे। अरुलाई नजिक जान दिइएन।

चौकीबाट, जिल्लाबाट प्र’हरी आए। गाउँले पुगे। त्यो रात घट’नास्थ’लमै काटेको उनले बताए। श’व विक्षिप्त अवस्थामा छ। सडकबाट करिब ६० मिटर तल श’व भेटिएको थियो। ‘वनमाराको झाडी भाँचिएको छ, युद्ध चलेजस्तो देखिन्छ। सडकबाट दुई सय मिटर तल उसको चप्पल भेटि’एको छ,’ उनले भने।

मृ तकको तल्लो शरीरको कपडा घुँडासम पुगेको, ज्याकेट फुकालेर छेउमा फालेको, सर्टको बटन च्यातेको, टाउको र हातमा चो ट पनि देखिएकाले ब’ला त्कार भएको आशं’का गरिएको छ। टा’उकोको एक साइडमा कपाल नै लुछेर चोक्टो निकालेजस्तो देखिएको उनले बताए। उनका अनुसार घाँटीमा निल’डाम पनि छन्। ‘मुख बन्द गरेर होला दाँतमा जिब्रो च्यापिएको छ, यो नी आसपास शरीरबाट ब्लड बगेको छ, ब ला त्कार भएको देखिन्छ,’ उनले भने।

खुट्टाको तीन औंला पनि काटिएकोले घिसारेर लगेको हुनसक्ने उनको अनुमान छ। ‘घट नास्थलबाट पाँच सय मिटर मात्र भाग्न सफल भएको भए ऊ बच्न सक्थी होला,’ उनले भने। घट नास्थलबाट आधा किलोमिटर पर पहिलो घर छ। घट’नास्थल केही खोल्सोजस्तो गहिरो भागमा छ। प्र’हरी चौकी त्यो ठाउँबाट करिब अढाइ किलोमिटर टाढा पर्छ।

शुक्रबार बिहान अनु-सन्धानको टोली कुकुरसहित पुगेको थिको। निर्मला ह त्याका ण्डमा प्रमाणहरू हराए जस्तो हुन नदिन विज्ञहरू पुगुञ्जेल घट’नास्थल र लाश सुरक्षित राखिएको बताइएको छ। ‘हामीले ला श लैजान दिदैनौं, दो’षी पत्ता लाउनपर्छ भनेका थियौं, पोष्ट’मा’र्टम हुनुपर्छ, यहाँका प्रमाण सु’रक्षित छन् भनेपछि मान्यौं,’ उनले भने।

अनु’सन्धानको टोलीले पनि सबै जाँच गरेप’छि शुक्र’बार बेलुका ४ बजेतिर श’व उठाइएको उनले बताए। बेलुका ५ बजेतिर जिल्ला अस्प’तालमा श’व पुर्‍याइएको छ। पोष्ट’मा’र्टम भएको छैन। अहिलेसम्म घ’टना रहस्यमै छ। प्रह’रीले घट’नास्थल सुर’क्षित राखेको बताएको छ। जिल्ला प्र’हरी कार्यालय बैतडीका प्र’हरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घट’नास्थ’लको काम सकेर ला’श जाँचका लागि अ’स्पताल पठाएको बताए।

‘अभियुक्तको खोजीमा लागेका छौं, सम्पूर्ण जनशक्ति परिचालित छ, यसलाई का’नुनी प्रक्रियागत रुपमा अनुसन्धान अगाडि बढ्छ,’ उनले भने। मृत’ कका अंकल शिराजले प्र’हरीमा जाहरी दिएको बताए। ‘अहिले तत्कालका लागि अनु’सन्धान गरिपाऊँ भनेर जाहेरी दिएका छौं,’ उनले भने।

मृ’तककी आमा घरमै छिन्। कहिले घरको भित्तामा टाउको ठो’क्ने त कहिले मुर्छा पर्ने गरिकी छन्। ‘अरु महिलाहरूले सम्झाउँदै छन्,’ शिवराजले भने। उनका अनुसार भागरथीको गाउँघरमा सिधासादा राम्रो व्यवहार थियो। आमा पढेलेखेकी छैनन्। दाइ र बुवाले मजदुरी गर्ने भए पनि आफू पढेर सरकारी जागिरे बन्ने उनी बताउँथिन्।

‘मलाई पढाउनुस्, सहयोग गर्नुस् भनेर भन्थी,’ उनले भने। मृ’तकका दाजु घ टना थाहा पाएपछि दिल्लीबाट शनिबार घर फर्किँदैछन्।भागरथीको ब लात्का रपछि ह त्या गरिएको भन्दै सुदूरपश्चिमका विभिन्न ठाउँमा प्रर्द शन पनि भइरहेको छ। यो सामग्री साबित बुढाले सेतोपाटीमा लेख्नु भएको छ ।

त्यस्तै चर्चित पत्रकार रबि लामिछाने र दीपक बोहोरा भागीरथीको न्यायको निम्ति भन्दै बैतडी तर्फ लागेका छन् । रवि लामिछाने ले एउटा पोस्ट लेख्दै भनेका छन् :

“भागरथीको न्याय को निम्ति उठिरहेका आवाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ।अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै.. अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।”

रवि ले कुनै टिभी नभए पनि आफ्नो काम भनेको जनता को आवाज र गुनासो लाई बाहिर ल्याउने र सरोकार वाला संग जवाफ माग्ने भन्दै अहिले बैतडी पुगेर लडिरहेका छन् । बैतडी पुगेका रवि ले भागीरथी को न्याय को लागि काम गरिरहेका छन् । अनुसन्धान मा रहेको यो कार्य मा आफुले हात बढाउदै रवि ले भागीरथी लाई न्याय दिने भन्दै नयाँ काम थालनी गरेका छन् ।

रवि ले अब जनताको चासो र गुनासो को काम हरु सुचारु गर्न थालेका छन् र क्रमश भिडियो हरु हेर्न पाउने जानकारी समेत दिएका छन् ।

भिडियो हेर्नुहोस्..

बुधबार, माघ २८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.