रबि अधिकारी भन्छन “कलाकार बन्न आज भन्दा 3 बर्स अघि काठमाडौ छिरेको मान्छे म फेरि आफ्नै गाउठाउमा केही गरम भनेर फर्केको छु।। सबैको माया र हौसला ले अझै उत्साहित बनायको छ,, यति धेरै मान्छेको सपोट र माया यति छिटै पाउछु भनेर कल्पना पनि गरेको थिन।। 1 गतेबाट नयाँ जिन्दगी को नया सुरुवात गरेको छु☺️ सल्लाह सुझाव र आशीर्वाद दिन नभुल्नु होला
भिडियो हेर्नू होला