• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

‘श्रीमानले मान्नु भएन, १७ बच्चा फालिसकेँ’


अनिच्छुक ग’र्भ बसेका कारण हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म ग’र्भपतन गराएकी छन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, ‘१७ वटा बच्चा फा’लिसकेँ यही कारणले मलाई र’गत बग्ने रोग निस्किएको छ ।

अब यही रो’गले ज्या’न लिन्छ जस्तो छ, निकै सम’स्या हुने गर्छ ।’ स्वास्थ्य स’मस्याले अस्पताल आएकी उनले आफ्नो अवस्थाका बारेमा सुनाइन् ।

परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उहाँले मान्नुभएन ’ उनले भनिन्, ‘आज मेरो शरीरको यो अवस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न

यति पी’डा सहेकी उहाँको अर्को अझै अर्को असह्य पी’डा छ । उहाँका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उहाँले सुनाउनुभयो । अझै दुःखको कुरा त यो छक उहाँका श्रीमान् सरकारी कर्मचारी समेत हुन् । श्रीमान्ले हेरचाह नगरेपछि उहाँ अहिले माइती नेपालमा उजुरी गर्न पुग्नुभएको छ । ‘परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उहाँले मान्नुभएन ’ उनले भनिन्, ‘आज मेरो शरीरको यो अवस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न, अर्को श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ ।’

उहाँ उपचारका लागि हप्तैपिच्छेजस्तो अस्पताल जानुपर्छ । औ’षधि पनि धेरै खाइसक्नुभयो । तर रग’त ब’ग्न रोकिएको छैन । सानै उमेरमा विवाह गरेकी उनलाई विवाहको २० वर्षपछि श्रीमान् छाडेको बताउनुहुन्छ । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि बाँकी जीवनको बारेमा चि’न्ता बढेको छ । हर्मनको ग’डबडीले शरीरमा देखिएका सम’स्या समाधान गर्न औ’षधि खाउन्जेल सन्चो हुने र औष’धि खान छोडेपछि बल्झिने गरेको उनको भनाइ छ ।

परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फा’ल्नका लागि जथाभावी औष’धि सेवन गर्दा सम’स्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ । नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधारणको पहुँचमा पु¥याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औष’धि प्रयोग गर्ने र स’मस्या भएपछि मात्र अस्पताल आउने गरेकाले सम’स्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताउँछन् ।

चिकित्सक ठाकुरका अनुसार ग’र्भपतनपश्चात् अत्यधिक र’क्तश्राव भएर आउने बिरामी धेरै हुन्छन् । ‘पा’ठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झ’रिसकेको हुन्छ । कसैलाई तत्काल रग’त दिएर उपचार गर्छौं’ चिकित्सक ठाकुर भन्छन्, ‘यस्तो अवस्था आउने महिलाले बच्चा फा’ल्नका लागि जथाभावी औ’षधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरुको स्वास्थ्य अवस्थामा जान्छ ।’

ठाकुरका अनुसार औ’षधिको प्रयोगले ‘गर्भपतन गराउनु सुरक्षित मानिए पनि १० साता नाघेपछि औ’षधि प्रयोग गर्नाले महिलाको स्वास्थ्यमा विभिन्न प्रकारका ज’टिलता निम्त्याउँछ । दश हप्ता नाघेको बच्चा औ’षधिले फा’ल्न स’मस्या हुने र केही टुक्रा ग’र्भाशयमा नै बस्नाले सम’स्या आउने उनको भनाई । अस्पतालमा आउने धेरैजसोले परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको उहाँको भनाइ छ ।

सरकारले नै सुरक्षित ग’र्भपतन गराउँदै आएको भए पनि समाजमा हुने मान्यता, चेतनाको कमी, ब-ला’त्कार तथा अन्य आ’पराधिक घट’नाले गर्दा महिलालाई असुरक्षित ग’र्भपतन गराउन बाध्य बनाएको देखिन्छ । यसको अर्को उदाहरण हुन् हेटौँडा अस्पतालमा ६ महिनाको ग’र्भ फा’ल्न पुगेकी १७ वर्षीया एक किशोरी ।

‘आफूलाई श-ङ्का लागेर मेडिकलबाट औ’षधि खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ पोजेटिभ देखेपछि औ-षधि दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।’

उनले आफ्नो पेटमा बच्चा रहेको भर्खर थाहा पाइन्। ‘साथीलाई घर पु¥याएर फर्कंदा बाटोमा देखेर घर नजिकैको दाइले आफ्नो घर बोलाउनुभयो र मैले नाई नाईभन्दा पनि जान बा’ध्य भएँ र बला-त्कारमा परेँ’ उनले रुँदै भनिन, ‘महि’नावारी रोकिएको धेरै भएकाले ममी हस्पिटल आउँदासँगै ल्याउनुभयो । जचाउँदा त बच्चा रहेछ ।’ उनी अहिले हेटौँडा अस्पतालले सञ्चालन गरेको एकद्वार संक’ट व्यवस्थापन केन्द्रको निगरानीमा छिन् । उनी नाबालिक रहेको र जब-र्जस्ती कर’णीबाट ग’र्भ रहेकाले ग’र्भपतन गराउन लागेको एकद्वार सं’कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै गरिबीका कारणले हेटौँडा–८ की अर्की १४ वर्षीया किशोरी पनि माइती नेपाल हेटौँडा कार्यालयको सहयोगमा ग’र्भपतन गराएकी छन् । उनले १४ वर्ष नपुग्दै १९ वर्षीय युवकसँग भागी विवाह गरेकी हुन्। ग’र्भ बसेपछि श्रीमानले छाडेर भा’गेको उनले सुनाइन । सार्वजनिक यातायातका ती सहचालकले पुनः अर्की १७ वर्षकी किशारीसँग विवाह गरेपछि न्याय खोज्दै माइती नेपालको सम्पर्कमा आएकी उनलाई बल्ल आफ्नो बालविवाह भएको थाहा भयो । त्यसपछि उनका सामु पनि ग’र्भपतनबाहेकको अर्को उपाय थिएन ।

मकवानपुरको सेवाप्रदायक संस्था सुनौलो भविष्यकी ग’र्भपतनसम्बन्धी परामर्शदाता कल्पना शर्माले भनिन् ‘आफूलाई श-ङ्का लागेर मेडिकलबाट औ’षधि खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ पोजेटिभ देखेपछि औ-षधि दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।’ सरकारले औ’षधिमार्फत १० सातासम्मको ग’र्भपतन सुरक्षित भएको बताए पनि १५ साता नागिसकेको ‘औषधि पसलबाट जथाभावी औ-षधि सेवन गर्नाले चुनौ-ती थपिएको शर्माको भनाइ छ । जनता समाचारमा खबर छ ।

बुधबार, पुष २९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.