कमला घिमिरेको नयाँ गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )
दोहोरी गाएर चर्चामा आएकी बाल गायिका कमला घिमिरेले आवाज दिएको नयाँ गीत म्याउँ बिरालो भर्खर मात्र सार्वजनिक भएको छ ।
बालबालिका र समाजमा बालबालिका प्रति भइरहेको केहि घटनालाई आधार बनाई तयार पारिएको सो गीतलाई महेन्द्र भण्डारीले लय तथा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन ।
( भिडियो हेर्नुहोस् )
कमला घिमिरे,रोमन रिजाल, विक्रम क्षेत्रीको गीतमा आवाज रहेको छ भने गीतलाई विक्रिम चौहानले निर्देशन गरेका छन ।
दोहोरी गाएर चर्चामा आएकी बाल गायिका कमला घिमिरेले आवाज दिएको नयाँ गीत म्याउँ बिरालो भर्खर मात्र सार्वजनिक भएको छ ।
कमला घिमिरेको नयाँ गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )
https://youtu.be/0bA_7HqVZzY